प्रदेश

नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द

काठमाण्डाै ।  नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गएकाे पुस ५ गतेदेखि ३०...

पुरा पढ्नुहोस
प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु

तौलिहवा  । प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ। तिलौराकोट राजा शुद्धोधनको दरबार एवं भगवान् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो। युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४...

पुरा पढ्नुहोस
विपद तथा जोखिममा परेका वालवालिकालाई सहयोग हस्तान्तरण

प्युठान । युनिसेफ नेपाल र सिद्धाथ सामाजिक बिकास केन्द्र कपिलवस्तुको साझेदारीमा प्युठानको माण्डवी गाउँपालिकामा बिपद तथा जोखिममा परेका बालबालिकाहरुलाइ आर्थिक सहयोग गरिएको छ ।गाउँपालिकाको वडा न १ तिराम,वडा नं।२ मर्कावाङ्ग र वडा नं। ५...

पुरा पढ्नुहोस
यती एयर विमान दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए...

पुरा पढ्नुहोस
धर्म संस्कृती र परम्परालाई बचाइराख्नु हामि सबैको जिम्मेवारी हो : मेयर अर्याल

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपाली भाषा धर्म संस्कृतिलाई जोगाइराख्नु सबैको जिम्मेवारी रहेको बताउनु भएको छ । नेपाल भौगोलिक हिसाबले सानो देश भएपनि धर्म र संस्कृतिमा भने निक्कै धनि भएको बताँउदै यसलाई...

पुरा पढ्नुहोस
क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या

रुपन्देही ।  क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या बल्झिरहेको सरोकारवालाहरूले बताएका छन् । सरकारले सरोकारवालाहरूसँग समन्वय नै नगरि मापदण्ड बनाएका कारण कार्यन्वयन गर्न नसक्दा द्वन्द्व बढ्ने गरेको उनीहरूको भनाइ छ । बस्ती...

पुरा पढ्नुहोस
सम्मरीमाई ३ तथा पिपरहवाद्वारा कम्बल वितरण

रुपन्देही । मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं।३ को वडा कार्यालय थुम्हवा,पिपरहवा द्वारा जेष्ठ नागरिक,एकल महिला,महिला तथा अपांग भएका व्यक्तिलाईहरु कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। सम्मरीमाई गाउपालिका वडा नं।३ द्वारा जेष्ठ नागरिक,एकल महिला,महिला,अपांग पुरुष(महिला गरि...

पुरा पढ्नुहोस
सञ्चारमन्त्रीमा शर्मा, माओवादीबाट कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डामा सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। भागबण्डाअनुसार माओवादीको भागमा सञ्चार, पर्यटन र...

पुरा पढ्नुहोस
विमान दुर्घटनाका मृतक प्रति श्रद्धांजलि दिदै कृष्णनगरमा दिप प्रज्वलन

कपिलवस्तु । काठमाडौबाट पोखराको लागि उडान भरेको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ। सोमबार साँझ कृष्णनगरको गोलघर चोकमा नि वर्तमान सांसद अभिषेक प्रताप शाहको अगुवाईमा दिप प्रज्वलित गरी मृतकप्रति...

पुरा पढ्नुहोस
माघी महोत्सव बाणगंगामा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्य

कपिलवस्तु । माघी महोत्सव बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर विष्फोट हुदा एक जनाको मृत्यु भएको छ । बेलुन बेच्ने नासिक महम्दको प्लास्टिक बेलुन बिक्रीका लागि राखिएको शिलिण्डर बिष्फोट हुँदा मृत्यु भएको हो । उनि बनगाइमा...

पुरा पढ्नुहोस