प्रदेश

लुम्बिनी सरकारद्धारा माघी दिवस मनाउन सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोह आयोजना गरी महोत्सव मनाउन लागेको हो । माघ २ गते प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ...

पुरा पढ्नुहोस
सन्दीप धराैटी बुझाएर रिहा

काठमाण्डाै ।  बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे । हिजाे बिहीवार उच्च...

पुरा पढ्नुहोस
सरकारको लगानीअनुसार शिक्षकले प्रतिफल दिनु पर्छ : अध्यक्ष रोषन

प्युठान । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोषनले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीका आधारमा सम्वन्धित विषय शिक्षकहरुले प्रतिफल दिन सक्नु पर्ने बताउनु भएको छ।हिजो गाउँपालिका सभाहल जस्पुरमा सम्पन्न सवै आधारभूत तथा माध्यमिक तहमा अध्यापनरत...

पुरा पढ्नुहोस
धुर्कोटको नयाँगाउँ बाट मात्र यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका–१ नयाँगाउँमा यो वर्ष दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। जिल्लामा सुन्तला उत्पादन हुने प्रमुख गाउँमध्ये प्रमुख नयाँगाउँबाट दुई करोड बढीको सुन्तला निर्यात भएको धुर्कोट गाउँपालिका कृषि शाखाकी नायब...

पुरा पढ्नुहोस
श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमती पक्राउ

पाल्पा । श्रीमानलाई चक्कु प्रहार गरी घाइते बनाउने श्रीमती र आमालाई ज्यान मार्ने धम्की छोरालाई प्रहरीले पक्राउ गरेको छ। श्रीमानलाई चक्कु प्रहार गरेर गम्भीर घाइते बनाइ ज्यान मार्ने धम्की दिने तानसेन–७, की प्रियङ्का थापालाई प्रहरीले...

पुरा पढ्नुहोस
दुर्घटना रोक्न साइकलमा टल्किने स्टिकर

कपिलवस्तु । बढ्दो सवारी दुर्घटनामा कमी ल्याउन अस्थायी ट्राफिक प्रहरी पोष्ट कृष्णनगरले साइकलमा चम्कने रिफ्लेक्टर स्टिकर टाँस्ने अभियान शुरु गरेको छ । साइकलजस्ता साना सवारी साधनका कारण सडक दुर्घटना बढ्न सक्ने भन्दै कृष्णनगर देखि आर...

पुरा पढ्नुहोस
कपिलवस्तुमा मनोमानी ढंगले विधालय व्यवस्थापन समिति गठन

कपिलवस्तु । कपिलवस्तुमा मनोमानी ढंगले विधालय व्यवस्थापन समिति गठन गरिएको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको सबैभन्दा पुरानो तथा एतिहासिक मावि श्री बुद्ध पदम माध्यमिक विद्यालय तौलिहवा कपिलवस्तुको बिधालय ब्यवस्थापन समिति मानमानी...

पुरा पढ्नुहोस
बाणगंगा माध्यमिक विद्यालय २०५५ साल एस.एल.सी. ब्याच पुर्नमिलन तथा बनभोज कार्यक्रम

कपिलवस्तु । आफ्नो बाल्यकालको अभिन्न क्षण बिताएका साथीहरूलाई कस्को पो माया लाग्दैन ? ति अतितका दिनहरुलाई सम्झिनको लागि कपिलवस्तु जिल्लाको बाणगंगा माध्यमिक विद्यालयको २०५५ सालका एस एल सी ब्याचका विद्यार्थीहरु बिच पुर्नमिलन तथा बनभोज...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा...

पुरा पढ्नुहोस
मायादेवी वडा नं.३ का वडा अध्यक्ष यादवद्वारा न्यानो कपडा वितरण

कपिलवस्तु । कपिलवस्तुमा विगत केही दिनदेखि अत्याधिक जाडो बढेकोले मायादेवी गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवद्वरा न्यानो कपडा वितरण गरिएको छ । मायादेवी गाउँपालिकाको वडा नं .३ अन्तर्गत छोटकी डिहवा खैराटी,...

पुरा पढ्नुहोस