प्रदेश

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा एक महिला मृत अबस्थामा फेला परेकी छन्। शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मी...
पुरा पढ्नुहोस
भालुबाङ । लुम्बिनी प्रदेशसभाका सदस्यहरूले आइतवार शपथ ग्रहण गरेका छन्। मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्यहरूले आज प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन्। उनीहरूले दाङको देउखुरीमा हालै बनेको प्रदेशसभा भवनमा...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणको लागि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिकाको पशु शाखाले नियन्त्रण प्रयास थालेको...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा आयोजना भएको ७ औ चन्द्रौटा महोत्सवको शनिवार आर्कषणको रुपमा रहेका कलाकार दुर्गेश थापा माथि आक्रमण भएको छ । स्टेजमा प्रस्तुती दिदै गर्दा थापा माथी ढुङगा प्रहार भएपछि उनको प्रस्तुती रोकिएको...
पुरा पढ्नुहोस
बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना...
पुरा पढ्नुहोस
कपिलस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा सामाजिक कार्य गर्ने उद्देश्यले जनसेवा संगठन गठन भएको छ । सत्यम उपाध्यायको अध्यक्षता र स्नेहा चौधरीको उपाध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । कपिलवस्तुको तौलिहवामा आज करिब तिस...
पुरा पढ्नुहोस
काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ...
पुरा पढ्नुहोस
रूपन्देही । नेकपा एमालेबाट लुम्बिनी प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले प्रदेश मुख्यमन्त्री नछोड्न केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शुक्रबार बुटवलमा भएको संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेलाले लुम्बिनी प्रदेशमा...
पुरा पढ्नुहोस