प्रदेश

रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरलाई स्थायी बन्ध्याकरण

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा छाडा कुकुरको सङ्ख्या बढेपछि नियन्त्रणको लागि स्थायी बन्ध्याकरण गर्न सुरु गरिएको छ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिकाको पशु शाखाले नियन्त्रण प्रयास थालेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

दाङ । लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी...

पुरा पढ्नुहोस
चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेस थापामाथि आक्रमण

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा आयोजना भएको ७ औ चन्द्रौटा महोत्सवको शनिवार आर्कषणको रुपमा रहेका कलाकार दुर्गेश थापा माथि आक्रमण भएको छ । स्टेजमा प्रस्तुती दिदै गर्दा थापा माथी ढुङगा प्रहार भएपछि उनको प्रस्तुती रोकिएको...

पुरा पढ्नुहोस
बुटवलमा सडक खाना महोत्सव सुरु

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
सैनामैना महोत्सव फागुनको पहिलो साताबाट

उपकार अनलाइन, सैनामैना । बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना...

पुरा पढ्नुहोस
सामाजिक कार्यमा जनसेवा संगठन तिव्र रुपमा लाग्छ : संस्थापक अध्यक्ष गिरी

कपिलस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा सामाजिक कार्य गर्ने उद्देश्यले जनसेवा संगठन गठन भएको छ । सत्यम उपाध्यायको अध्यक्षता र स्नेहा चौधरीको उपाध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । कपिलवस्तुको तौलिहवामा आज करिब तिस...

पुरा पढ्नुहोस
कपिलवस्तुबाट नीलगाई मार्ने तीन जना पक्राउ

काठमाडौं । कपिलवस्तुमा नीलगाई​ मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई​ मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्री नछोड्न एमाले नेतृत्वलाई सांसदको दबाब

रूपन्देही । नेकपा एमालेबाट लुम्बिनी प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले प्रदेश मुख्यमन्त्री नछोड्न केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शुक्रबार बुटवलमा भएको संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेलाले लुम्बिनी प्रदेशमा...

पुरा पढ्नुहोस
बुटवलको अस्पताललाईनमा भएको जिप दुर्घटना हुदा एक जनाको मृत्यु

बुटवल । बुटवलको अस्पताललाईनमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ग १ ज ६३६७ नम्वरको बलेरो पिकअप जिप अनियन्त्रीत भई पल्टिदा प्युठानको गौमुखी गाउपालिका वडा नं १ का २८ बर्षिय...

पुरा पढ्नुहोस
एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं : देव गुरुङ

रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा...

पुरा पढ्नुहोस