प्रदेश

कपिलवस्तु । कपिलवस्तुको रामघाट पुल नजिकै एक जना पुरुषको शव फेला परेको छ। आइतबार बिहान पुलको २० मिटर पश्चिम नदी किनारमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माको शव फेला...
पुरा पढ्नुहोस
देउखुरी । लुम्बिनी प्रदेशसभाको कामकाज स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट हुने भएको छ । यस अघि अस्थायी मुकाम बुटवलबाट कामकाज हुँदै आएको भएपनि पुस ११ गते सोमबारदेखि देउखुरीबाटै कामकाज हुने प्रदेशसभा सचिवालयले जनाएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले आयोजना गरेको पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यस बर्ष पनि कनकमुनी माध्यमिक विद्यालय ले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासनका लागि खेलकुद, पहिचानका लागि खेलकुद”...
पुरा पढ्नुहोस
बुटवल । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अव बन्ने सरकारलाई सुझाव दिनका...
पुरा पढ्नुहोस
दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु भएको छ । दाङमै पहिलो पटक घोराहीमा यो सेवा सुरु भएको हो। प्लेटेलेट्स रिच प्लाज्मा थेरापी (पीआरपी) विधिबाट कपाल झरेको ठाउँमा उमार्ने उपचार...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा लागु औषध ब्राउन सुगरसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोहि पालिका वडा नम्बर १२ मानपुर बस्ने २२ वर्षिय दुर्गा प्रसाद खटिक पक्राउ परेका हुन । खटिकलाई ईलाका...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाली काङ्ग्रेस बाणगङ्गा वडा न. २ राजपुर टोल कार्यसमिति राजपुरको बैठक सम्पन्न भएको छ । उक्त बैठक विशेष गरि अपाङ्गहरुको सम्मान र राहत बितरणमा केन्द्रित रहेको थियो । समितिले काङ्ग्रेसको संगठन अबका दिनमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलबस्तु जिल्लाको विजयनगर बाट अवैध काठ बरामद भएको छ । विजयनगर गाउँपालिका ५ स्थित कटनिया बगैचामा लुकाई छिपाई राखेको अवस्थामा टिक जातको ७ गोलिया र सिसौ जातको ९ गोलिया काठ ईलाका प्रहरी...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको...
पुरा पढ्नुहोस
