प्रदेश

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले होली पर्वमा जबरजस्ती रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाएको छ । सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छाविपरीतका कार्य भए वा...
पुरा पढ्नुहोस
भैरहवा। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । उक्त दुई दिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी,...
पुरा पढ्नुहोस
बुटवल । तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा (बुटवल सिद्धबाबा) नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पा रुपन्देही सीमानामा रहेको गेटको छेउमा मँगलबार मृत फेला परेका पेरुषको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना–१, रानीवगैचामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । विद्यालयमा निर्माण हुने भवनको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले...
पुरा पढ्नुहोस
लुम्बिनी । वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीनदिने कार्यशाला मंगलबार सकिएको छ । लुम्बिनी स्थित बुद्धमाया गार्डेन होटेलमाभएको कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक...
पुरा पढ्नुहोस
बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीले सोमबार एकै दिन सबै जिल्लाका पार्टी सदस्यहरूको आधारभूत तहको परीक्षा लिएको छ । पार्टीका कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुन सकून्, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक...
पुरा पढ्नुहोस
बिष्णु कुमार आले, अर्घाखाँची । माटोको ढिस्कोले पुरिएर अर्घाखाँचीको शितगंगा २ सितापुर झिर्रामा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य १ जना घाईते हुनु भएको छ। मृत्य हुनेमा शितगंगा २ झिर्रा निवासी ४०...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा महिलाहरुका लागि फेसन डिजाइनर तालिम सञ्चालन गरिएको छ । महिला संग उप प्रमुख कार्यक्रम अन्तरर्गत फेसनडिजाइनर तालिम सञ्चालन गरिएको हो । महिलाहरुलाई अत्मानिर्भर बनाउने उद्देश्यले सैनामैनामा महिला संग...
पुरा पढ्नुहोस
रुपन्देही । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३३/११ केभीको सालझण्डी सबस्टेसन बिहीबार (चैत १ गते) देखि सञ्चालनमा आएको छ । यो सबस्टेसन सञ्चालन भएसँगै बुटवल तथा सैनामैना क्षेत्रको विद्युत् आपूर्ति तथा भोल्टेजमा सुधार हुने...
पुरा पढ्नुहोस
बुटवल। उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकखण्डको निर्माण छिट्टै सुरु हुने बताउनुभएको छ। रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको शुक्रबार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन...
पुरा पढ्नुहोस
