प्रदेश

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा यहि फागुन १८ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु गरिने भएको छ । मङ्गलवार सिद्धिपुरमा भएको दादुरा–रुबेला खोप सम्बन्धि नगर स्तरीय योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रममा १५ वर्ष मुनिका सबै बालबालिकालाई...
पुरा पढ्नुहोस
काठमाडौं। जिल्ला वन कार्यालय कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार दायर भएको छ । अनुमति लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार कपिलवस्तुका आठ जना वन अधिकृतसहित १९...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा निर्मम हत्या गरी गाडिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ । फेला परेको शव कपिलवस्तुको महाराजगन्ज नगरपालिका– ६ भलवारीका २७ बर्षिय शिव कुमार कुर्मीको सनाखत भएको प्रहरी नायब उपरीक्षक हरि...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु सदरमुकाम स्थित जमुवार क्षेत्रमा स्वागत द्धार बनाइएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदरमुकाम प्रवेशको पूर्वी सीमामा आर्कषक स्वागत द्धारको निर्माण गरेको हो । सदरमुकाम प्रवेश गर्ने आन्तरिक तथा वाह्रय...
पुरा पढ्नुहोस
बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ रहेको छ । इसापूर्व २४९...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना ।रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीकोे सैनामैना–१ बनकट्टामा रहेको सैनामैना खानेपानी तथा उपभोक्ता सस्थाको अध्यक्ष पदमा स्वतन्त्र समावेशी तर्फका उम्मेद्वार एक वहादुर क्षेत्रीले ४३५ मत सहित सुरुवाती देखीनै अग्रता कायम गर्नुभएको छ । उहालाई लोकतान्त्रिक गठवन्धनका...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुका सञ्चारकर्मी विष्णु खरेलले आफ्नो जन्मदिनको आवसरमा चारनम्बर चोकमा राष्ट्रिय झण्डा राखेका छन । चोकमा रहेको झण्डा केहि समय अघि च्यातिएर झरेको थियो । अहिले भने चोकमा राष्ट्रिय झण्डा फहराएको छ । जन्मदिनलाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा बाट ठुलो मात्रामा अवैध कुर्सी बरामद भएका छन । बाणगङ्गाको ठाकुरापुर बाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा प्लास्टिकका ६३४ पिस कुर्सी बरामद गरिएको ईलाका प्रहरी...
पुरा पढ्नुहोस
