प्रदेश

बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर : दुई वर्ष कैद र साढे ८ लाख जरिवाना

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले तत्कालीन डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपियाँ...

पुरा पढ्नुहोस
साहारालाई हराउँदै नेपाल पुलिस तिलौराकोट गोल्डकपको सेमिफाइनलमा

कपिलवस्तु। नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । पुलिसका लागि शिशिर चौधरीले ४८औँ मिनेटमा गोल गर्नुभयो ।...

पुरा पढ्नुहोस
बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर...

पुरा पढ्नुहोस
बुटवलमा प्रभावकारी बन्दै ‘बा-आमासँग’ नगरप्रमुख कार्यक्रम

अनिता चौधरी, सैनामैना । बुटवल उपमहानगरपालिका १२ की कमला क्षेत्री उमेरले ९० वर्ष पुगिन् । बुढेसकालको उमेरले च्यापेपछि उनलाई विभिन्न रोगहरु देखापर्न थाल्यो । उनी शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको शिकार भइन्...

पुरा पढ्नुहोस
गुल्मीको बडिगाड खोलामा डुबेर दुई जनाको मृत्यु

गुल्मी । दुई दिनको अन्तरालमा बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । शनिबार अपरान्ह अन्दाजी ५ बजेको समयमा मुसिकोट नगरपालिका ४ आरुपाटाका २१ वर्षिय सन्दिप कुमाल र आईतबार दिउँसो ११...

पुरा पढ्नुहोस
चार रुपैयाले बढ्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते हुने

बुटवल। नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । पार्टीको यहीँ बिहीबार बुटवल पुष्पलाल स्मृति भवनमा बसेको दसौं पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका...

पुरा पढ्नुहोस
पाल्पामा युवती हत्या प्रकरण : कुकुरले डोर्याउँदै लगेपछि दुई पुरुष प्रहरी नियन्त्रणमा

पाल्पा। पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहामा मंगलबार हत्या गरिएको अवस्थामा फेला परेको एक युवतीको शव बुधबार अपरान्ह उठाईएको छ । त्यस्तै घटना बारे अनुसन्धान तथा आवश्यक सोधपुछका लागि दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ...

पुरा पढ्नुहोस
प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडीया व्यवस्थापन तथा लेखनवृती तालिम सुरु

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देही शाखाको आयोजनामा बुधबारदेखि बुटवलमा डिजिटल मिडीया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सुरु भएको छ । रुपन्देहीमा क्रियाशिल प्रेस चौतारीका सदस्य तथा सञ्चारकर्मीहरुका लागि २ दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न...

पुरा पढ्नुहोस