प्रदेश

सैनामैनाको न्यु एकेडेमीको यात्रा यथावत्, यस वर्ष पनि एसईईमा शतप्रतिशत नतिजा

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकास्थित न्यु एकेडेमी बोडिङ्ग स्कूलले यस वर्षको एसईई परीक्षामा पनि आफ्नो उत्कृष्ठताको यात्रा कायम राख्न सफल भएको छ । संस्थागत विद्यालयहरूमध्ये सधैं अग्रणी रहँदै आएको न्यु एकेडेमीले यसपटक पनि शतप्रतिशत...

पुरा पढ्नुहोस
सैनामैनामा सामुदायिक विद्यालयको उत्कृष्टताः ४ जिपिए ल्याउनेमा सैनामैना मावि अग्रणी

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयले भन्दा प्रभावशाली प्रदर्शन गरेका छन् । ४ जिपिए हासिल गर्ने सैनामैनाका १० जना विद्यार्थीमध्ये ६ जना सामुदायिक विद्यालयबाट छन्...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा दाईले गरे आफ्नै भाइको हत्या

बुटवल । आफ्नो श्रीमतीलाई सहोदर भाइले आँखा लगाएको भन्दै अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ६ पाखापानीमा दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् । पाखापानीका ४२ वर्षीय विष्णु नामले चिनिने टेकबहादुर वादीले ३२ वर्षीय कान्छा...

पुरा पढ्नुहोस
खेलकुद विकासमा प्रयासरत स्थानिय सरकार

कृष्ण भण्डारी, सैनामैना । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष खेल क्षेत्रका लागि ठुलो आकारमा बजेट छुट्याउने गरेको छ । पालिकाका विभिन्न वडामा रहेका मैदानलाई परिस्कृत गर्ने, पुर्वाधार थपेर स्तरोन्नती गर्ने र खेल खेल्न योग्य बनाउने...

पुरा पढ्नुहोस
सैनामैनामा सातौं व्यापार महोत्सवका तयारी-२४ उपसमिति गठन, स्थानीय उत्पादन र पर्वद्धनमा जोड

सैनामैना। सैनामैना व्यापार संघ, रुपन्देहीले आगामी पुस २५ गतेदेखि माघ ६ गतेसम्म आयोजना गर्न लागिएको सातौं राष्ट्रिय सैनामैना व्यापार महोत्सव–२०८२ को सन्दर्भमा तयारी तीव्र बनाएको छ । महोत्सवको सफल आयोजना लक्ष्यसहित संघले २४ वटा उपसमितिहरु...

पुरा पढ्नुहोस
सातौं सैनामैना व्यापार महोत्सवको पूर्व सन्ध्यामा पाल्पामा कार्यशाला गोष्ठी सम्पन्न

उपकार अनलाइन, सैनामैना । सैनामैना व्यापार सङ्घको आयोजनामा सातौं सैनामैना व्यापार महोत्सव २०८२ हुने भएकोछ । व्यापार सङ्घले पाल्पामा आयोजना गरेको कार्यशाला गोष्ठीमा महोत्सम सञ्चालन बारे छलफल गरेको छ, उक्त छलफलबाट सातौं सैनामैना व्यापार महोत्सवको...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र...

पुरा पढ्नुहोस
सात प्रदेशले ल्यायो २ खर्ब ८७ अर्बको बजेट, कुन प्रदेशको के मा छ प्राथमिकता?

उपकार अनलाइन, सैनामैना । कानुनी बाध्यताअनुसार देशका सातवटा प्रदेशले नै असार १ गते मध्यरातसम्म लगाएर भए पनि आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका छन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ गतेभित्रै...

पुरा पढ्नुहोस
पर्रोहा बोलबम धाममा नयाँ पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना । नेपालकै प्रशिद्ध धार्मिक तिर्थस्थल मध्ये एक रुपन्देहीको सैनामैना-१ मा अवस्थित पर्रोहा परमेश्वर शिवज्योर्तिलिङ्ग बोलवम धाम मन्दिर व्यवस्थापन समितिको नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम गरिएको छ । जेठ २४ गते...

पुरा पढ्नुहोस
समृद्धि र विकासको जगमा आगामी वर्षको बजेट निर्माण गर्छौं : मुख्यमन्त्री आचार्य

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजना तथा दायित्व अभियानको समन्वयमा...

पुरा पढ्नुहोस