प्रदेश

बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत पिपलडाँडाबाट हुँगी तर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल सडक खण्डदेखि झन्डै दुई सय मिटर तल...
पुरा पढ्नुहोस
बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो । लु ५८...
पुरा पढ्नुहोस
दाङ । बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्रिबस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको देउखुरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते छन् । प्रदेश ३–०१–००५ख ९७१९ नम्बरको रात्रिबस आइतबार राति लमही...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ मा रहेको शान्ती दिप युवा क्लवद्धारा आयोजित सेभेन–ए साइड खुल्ला फुटवल प्रतियोगिताको उपाधि पिपराले जितेको छ । आइतबार बाणगंगा ४ ढुगंवा खेल मैदानमा भएको फाइनल खेलमा बाणगंगा...
पुरा पढ्नुहोस
कपिलवस्तु । अप्सन बुटिक तथा फेसन डिजाइनरले न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण गरेको छ । पसलको दोस्रो वार्सिक उत्सबको अवसर पारी बिपन्न परिवारलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको पसलका संचालक सुरेश...
पुरा पढ्नुहोस
कपिलवस्तु । सुपादेउराली माता मन्दिर पिपरा कपिलवस्तुले पछिल्लो ५ आर्थिक वर्षमा १ करोड १८ लाख बढी कुल आम्दानी गरेको छ । आइतबार भएको मन्दिरको आठौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनमा कोषाध्यक्ष नहकुल शाहीले...
पुरा पढ्नुहोस
कपिलवस्तु । सुपादेउराली माता मन्दिर पिपरा कपिलवस्तुको सञ्चालक समिति अध्यक्षमा ओम बहादुर न्यौपाने चयन हुनुभएको छ । आईतबार भएको आठौँ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बाट न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन...
पुरा पढ्नुहोस
कपिलवस्तु । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रमका अवसरमा कपिलवस्तुका ८ पालिकाहरुले स्थानिय विदा घोषणा गरेका छन् । कपिलवस्तुका कपिलवस्तु, शिवराज, कृष्णनगर, महाराजगंज नगरपालिका तथा शुद्धोधन, विजयनगर, मायादेवी र यशोधरा गाउंपालिकाले सोमबार माघ...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि विभिन्न दलबाट उम्मेद्वारहरु चर्चामा आउने र सेलाउने क्रम चलिरहदा युवा व्यवसायी मोहन न्यौपाने भने आफुलाई बलियो उम्मेद्वारको रुपमा प्रस्तुत हुनुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य...
पुरा पढ्नुहोस
कृष्णनगर । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निम्न मिति समय र स्थानमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सिविर सन्चालन हुने हुँदा आसपासका आम नागरिकहरु उपस्थित भै स्वास्थ्य लाभ लिनहुन हार्दिक अपिल गर्दछौं । कृष्णनगर नगरपालिका...
पुरा पढ्नुहोस