प्रदेश

सैनामैना । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ४ पाल्पा रोडस्थित खाईजेन अब्रोड सर्भिसेज प्रालिमा एक दिने निशुल्क आखा जाच परिक्षण शिविर गरिएको छ | “सबैका लागीि ज्योती” नारासहित नयन आई केयर सेन्टर प्रालिको प्राविधिक...
पुरा पढ्नुहोस
कपिलबस्तु पर्यटन विकास समितिको आयोजना ,कपिलबस्तु नगरपालिकाको समन्वयमा कपिलबस्तु जिल्लाको बृहत्तर विकास र आर्थिक समृद्धिका लागी कपिलबस्तु पर्यटन विकास समितिद्धारा प्रस्तावित कपिलबस्तु विकास कोष अभियानको चौथो चरणको कार्यक्रम कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष श्री...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ । यहि माघ २३ गते हुने संघको निर्वाचनको तयारीको लागि विभिन्न महत्वपुर्ण निर्णय गर्दै सघंकौ आफनै सभाहलमा बैठक सम्पन्न भएको हो । बैठकले संघका...
पुरा पढ्नुहोस
कपिलवस्तु । नगरको विकास र स्थानीयका समस्यामा नगरपालिका गम्भीर बन्न नसकेको बाणगंगाका स्थानीयहरुले बताएका छन । आइतबार कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा समस्याहरु छरपस्ट भएपनि नगरपालिका र सम्बन्धित निकाय भने मौन रहेको भन्दै...
पुरा पढ्नुहोस
कपिलवस्तु । पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तुको जगदीशपुरमा बर्ड स्याङ्चुरी फोटो कार्यशाला हुने भएको छ । जगदीशपुर ताल, बौद्ध सङ्ग सम्बन्धित क्षेत्र र यस क्षेत्रको समग्र प्रचार प्रशार गर्ने उद्देश्यले यही माघ १६ गतेदेखि प्रतियोगिता...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सारमा मदिरा काण्ड बाहिरिएको छ । जाँचपासका लागि नियन्त्रणमा लिइएको विदेशी मदिरा भन्सारकै कर्मचारीले चोरेर पिएको प्रारम्भिक छानबिनबाट खुलेको छ । भारतबाट फर्किएका लाहुरेहरूको साथबाट गत साता ६० बोतल मदिरा भन्सारले...
पुरा पढ्नुहोस
बर्दिया । बर्दिया राजापुर नगरपालिका–१० मझेरा जाने झोलुंगे पुलको तल एक युवकको शव फेला फेला परेपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको छ । शनिबार बर्दिया मधुवन नगरपालिका–३ ओराली बजारका करिब...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरूको सङ्ख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। बुटवल उपमहानगरपालिकाको आयोजनामा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ चोरखोला बस्तीमा पाँच दशकपछि विद्युत र खानेपानी पुगेको छ। प्रदेश राजधानी राप्ती उपत्यका र चन्द्रौटाको मध्य भागमा पर्ने चोरखोला बस्तीमा पहिलो पटक विद्युत खानेपानीको सुविधा पुगेको हो। राजमार्ग सँग...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा न ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसको अध्यक्षमा यदुलाल पन्त चयन हुनुभएको छ । यस अघिको समितिको कार्यकाल सकिएपछि क्याम्पसले सर्वसम्मत नया सञ्चालक समिति पाएको हो...
पुरा पढ्नुहोस
