प्रदेश

माघ २५ गतेबाट सैनामैनामा भड्छा मेला आयोजना हुने

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रात्रीकालिन मेला मानिने ऐतिहासिक भड्छा महोत्सव यसबर्ष पनि १ सय १३ औं संस्करणको रुपमा शुरु हुने भएको छ । सैनामैना नगरपालिकाको संरक्षक तथा भड्छा गाँउ समाज सैनामैना नगरपालिकाको...

पुरा पढ्नुहोस
लुम्बिनीबाट माओवादीका झक्कु सुवेदी र कांग्रेसका विष्णकुमारी सापकोटा विजयी

घोराही। राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो । सुवेदी अन्यतर्फ र सापकोटा महिला...

पुरा पढ्नुहोस
लुम्बिनीमा दुई मत खसेन : एक बिरामी, अर्कोलाई मतदान नै थाहा भएन !

घोराहि । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका...

पुरा पढ्नुहोस
लोक संस्कृति प्रतिष्ठानको आयोजनामा बाद्यबधन तालिम

कपिलवस्तु । मौलिक लोक संस्कृति लोप हुँदै गएको पछिल्लो समयलाइ ख्याल गरि नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठान ले बाणगङ्गा नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा वडा स्तरीय महिलाहरुका लागि १० दिने बाद्यबाधन को...

पुरा पढ्नुहोस
बाणगंगाको कृषि मेला : ६ सयले अवलोकन गर्दा करिब १० लाखको कारोबार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित बुद्धरङ्गशालामा भएको १ दिने कृषि मेलामा करिब ६ सय जनाले अवलोकन गरेका छन । युएसएआइडीको आर्थक सहयोगमा सञ्चालित अन्तराष्ट्रिय मकै तथा गहुँ सुधार अन्तर्गतको नेपाल बीउ तथा मल परियोजना (सिमिट)...

पुरा पढ्नुहोस
लुम्बिनीमा ६ महिनामा १८.५० प्रतिशत मात्रै बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको...

पुरा पढ्नुहोस
दाङमा सिस्नो पाउडर उद्योगले बजार नपाउँदा आमा समूह निराश

दाङ । शान्तिनगर गाउँपालिका-३ बस्तीखोलामा सिस्नोको पाउडर उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। गत वर्षदेखि आमा समूहले बस्तीखोला सिस्नो पाउडर उद्योग सञ्चालनमा ल्याएको भए पनि उद्योगबाट उत्पादित पाउडरले बजार नपाएको समूहकी अध्यक्ष नन्दिका स्वर्णकारले...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौँ जित, कोशीको लगातार आठौँ हार

काठमाण्डाै । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले हरायो । मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा तयारी तिव्र

बुटवल । राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना...

पुरा पढ्नुहोस
चारनम्बर आएका कापडी र बढई समुदायको गुनासो : सरकारले समान व्यवहार गर्दैन

कपिलवस्तु । सिजन अनुसारका काम गर्दै जीविकोपार्जन गरेका कापडी र बढई जातीहरुले सरकारले समान व्यवहार नगरेको गुनासो गरेका छन । बारा, रौतहट र सर्लाहीमा स्थायी बसोबास भएपनि कामको सिलसिलामा कपिलवस्तुको चार नम्बर स्थित बुद्धरङ्गशालामा...

पुरा पढ्नुहोस