प्रदेश

कपिलवस्तुमा लगभग एक सय क्युन्टिल अवैध चामल बरामद

कृष्णनगर । जिल्लाकाे ईप्रका कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध...

पुरा पढ्नुहोस
छाडा पशुचौपाया व्यवस्थापनका लागि बाणगंगाका १० हजार घरमा तथ्याङ्क सङ्कलन

कपिलवस्तु । बाणगंगा नगरपालिका सहित समग्र कपिलवस्तुकै प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थपनमा बाणगंगाले अहिले तिव्र गतिमा काम गरिरहेको छ । चौपायाका कारण खेतिबाली नष्ट, सडक दुर्घटना, सडक फोहोर लगायत विभिन्न समस्या बढ्दै...

पुरा पढ्नुहोस
८ औँ चन्द्रौटा महोत्सव : नवनियुक्त मन्त्री राणाले उद्घाटन गर्ने

 कपिलवस्तु । यहि पौष १३ गतेदेखि हुन लागेको ८ औँ चन्द्रौटा महोत्सवको तयारी तिव्र पारिएको छ । बुधवार महोत्सव प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा महोत्सवलाई भब्य रुपमा सफल पार्नको लागि तयारी तिव्र पारिएको आयोजक संस्था...

पुरा पढ्नुहोस
थारुको परिवारलाई बैजलपुर युवा क्लवले गर्यो ८ हजार रुपैँया आर्थिक सहयोग

कपिलवस्तु । तिहारमा खेलिने देउसी भैलोमा उठेको रकम मनोरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेको समयमा बैजलपुर युवा क्लबले भने एक पिडित परिवारलाई सहयोग गरेको छ । आर्थिक अवस्था निक्कै कमजोर भएका बाणगंगा नगरपालिका २ बैजलपुर...

पुरा पढ्नुहोस
जेष्ठ नागरिक पार्कमा बुद्धको मुर्ति स्थापना

कपिलवस्तु ।  जेष्ठ नागरीक पार्क ब्यवस्थापन समितिको आयोजनामा जेष्ठ नागरीक पार्क महामानव गौतम बुद्ध को मुर्ति अनावरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर-२ सागरटोलमा रहेको ज्येष्ठ नागरिक पार्कमा बुद्धको मूर्ति स्थापना...

पुरा पढ्नुहोस
कपिलवस्तुमा विभिन्न कारण बाट २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–५ सुठौलीस्थित सडकमा युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–५ बभनी बस्ने १५ वर्षीय...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी कांग्रेसका १ सय २१ आकांक्षी

दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कांग्रेसका पूर्वमन्त्री सहित प्रतिनिधिसभा सदस्यमा पराजित नेता आकांक्षी देखिएका छन् । लुम्बिनी प्रदेशका रुकुमपूर्व बाहेक ११ जिल्लाबाट कांग्रेस जिल्ला सभापतिले १ सय २१ जनाको...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग बाणिज्य संघको निर्वाचनमा रास्वपा बाट कंडेल नेतृत्व को प्यानल जाने

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुर ४ नम्वरको माघ २३ मा हुने अधिबेशनकालागि रास्टृय स्वतन्त्र पार्टी ले बाणगङ्गा ११ का सल्लाहकार संयोजक लक्ष्मण कंडेल को नेतृत्व मा सबै पदमा चुनावी मैदानमा जाने तयारी...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिका बालविवाह तथा जातीय छुवाछूत मुक्त

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता...

पुरा पढ्नुहोस
एमाले तिनाउ गाउँ कमिटीको बैठक सम्पन्न

तिनाउ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), तिनाउ गाउँ कमिटीको बैठक शनिवार पाल्पाको दोभानमा सम्पन्न भएको छ । बैठकमा एमालेका केन्द्रीय कमिटी सदस्य सिर्जना काफ्लेले पार्टीलाई जनमुखी बनाउँदै लैजानु पर्ने बताउँदै संगठनलाई व्यवस्थापन, परिचालन गरि...

पुरा पढ्नुहोस