प्रदेश

बैजलपुर युवा क्लवको उदाहरणीय कार्य, देउसी भैलोको पैसाले सडक बत्ती जडान

कपिलवस्तु । तिहारमा खेलिने देउसी भैलोमा उठेको पैसा मनोरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेको समयमा बैजलपुर युवा क्लबले भने सहि सदुपयोग गरेको छ । बाणगंग नगरपालिका वडा नम्बर २ मा रहेको बैजलपुर युवा क्लबले देउसी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा लागुपदार्थ सहित १ जना पक्राउ

कपिलवस्तु । लागुपदार्थ सहित जिल्लाको कपिलवस्तु नगरपालिका बाट १ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ११ भैसटा स्थित पचेहरा–वरोहीया सडक खण्डमा मोटरसाईकलमा सवार सोहि नगरपालिका वडा नम्बर ९ का...

पुरा पढ्नुहोस
पहिलो चरणमा बाणगंगाद्वारा ५ सय छाडा पशुचौपया व्यवस्थापन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले छाडा पशुचौपया व्यवस्थापनमा अग्रसरता देखाएको छ । नगरभित्र हरेका छाडा पशुचौपयालाई तारबारसहित नगरका बिभिन्न ठाउँमा राख्न सुरु गर्दै नगरपालिकाले अग्रसरता देखाएको हो । नगरको यो अग्रसरतासंगै अहिले बाणगंगा...

पुरा पढ्नुहोस
महोत्सव लगत्तै बाणगंगा वेलफेयरले गर्यो दुई संस्थालाई खाद्यन्न सहयोग

कपिलवस्तु । १४औँ कपिलवस्तु महोत्सवलाई सफल रुपमा सम्पन्न गरेको बाणगंगा वेलफेयर सोसाइटीले महोत्सव लगत्तै दुई संस्थालाई खाद्यन्न सहयोग गरेको छ । बुधवार सामाजिक कार्यमा सक्रिय राजेस स्मृती फाउण्डेसन र फ्रिडम फाउण्डेसनलाई चामल, तेल, भुजा,...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा एक वर्षपछि विषयगत समितिले नेतृत्व पाउँदै

रुपन्देही । लुम्बिनी प्रदेशसभामा रहेका ६ विषयगत समितिको नेतृत्व एक वर्षपछि टुंगो लाग्ने भएको छ । ०७९ पुस १७ गते प्रदेश सभामा सांसदहरूले शपथ लिएका थिए । तर त्यसपछि बनेका छोटो समयको एमाले नेतृत्वको...

पुरा पढ्नुहोस
रोल्पामा भीरबाट लडेर युवकको मृत्यु

रोल्पा । रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...

पुरा पढ्नुहोस
बुटवललाई हराउँदै पाेखरा एनएसएलकाे सेमिफाइनलमा

काठमाण्डाै । बुटवल लुम्बिनी एफसीलाई हराउँदै पाेखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) काे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखराले बुटवललाई १–० गाेलले हरायाे । पोखराको जितमा मोजेस ट्वुमले इन्ज्युरी...

पुरा पढ्नुहोस
गोरुसिंगेमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिदाँ ४ जना गम्भिर घाईते

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा दाङबाट बुटवलतर्फ जादै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भिर घाईते भएका छन । ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्य सुस्त

रुपन्देही।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणपछि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै निर्माणमा गति दिन निर्देशन...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट सुर्खेत सरुवा भएका प्रजिअ आचार्यको बिदाई

कपिलवस्तु । १० महिने बसाई पछि सुर्खेत सरुवा भई जान लाग्नु भएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई बिदाई गरिएको छ । कपिलवस्तु नगरपालिका स्थित मेयर कक्षमा फेरी भेटौला कार्यक्रम अन्तर्गत कपिलवस्तु मेयर्स क्लवले...

पुरा पढ्नुहोस