प्रदेश

लुम्बिनीमा दुई मन्त्री थपेर सरकार विस्तार गर्ने तयारी

दाङ । लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्ने तयारी गरेका हुन् । सम्भवत: आइतबार मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने योजना छ । तीन वटा...

पुरा पढ्नुहोस
शितगंगाका किसानले यस वर्ष उत्पादनका आधारमा १ करोड रुपैयाँ अनुदान पाउने

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष एक करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द हाेस् भनेर...

पुरा पढ्नुहोस
बर्दिया कारागारका कैदीको मृत्यु

बर्दिया । बर्दिया कारागारका एक कैदी बन्दीको उपचार गर्न भेरी अस्पताल,नेपालगन्ज लैजाँदा बाटोमा मृत्यु भएको छ । दम र प्रेसर भएका मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका...

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

तानसेन । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रिव्दीकोट गाउँपालिका–३, का ३० वर्षीय विष्णु ढकाल रहनुभएको छ । यस्तै, दुर्घटनामा परी...

पुरा पढ्नुहोस
बाणगंगा ४ मा पुर्ण संस्थागत प्रसूति सेवा घोषणका लागि अभिमुखिकरण कार्यक्रम

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ४ मा पुर्ण संस्थागत प्रसूति सेवा घोषणका लागि वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर स्वस्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडालाई पुर्ण संस्थागत प्रसूति सेवा प्रदान...

पुरा पढ्नुहोस
१७ कुष्ठरोगी बिरामीलाई स्वयम् हेरचाहका सामाग्री प्रदान

कपिलवस्तु । कपिलवस्तुको बाणगंग नगरपालिका वडा नम्बर ३ र ४ का १७ कुष्ठरोगी बिरामीहरुलई स्वयम् हेरचाहका सामाग्री प्रदान गरिएको छ । कालिका स्वावललम्बन विकास केन्द्रको आयोजना तथा फेयर मेड नेपालको आर्थिक सहयोगमा उक्त सामाग्री...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा भुसालले उम्मेदवारी दिने

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा रुकबहादुर भुसालले उम्मेदवारी दिने भएका छन् । संघका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले आगामी माघ २३ गते हुने अधिवेशनमा अध्यक्ष पदको लागी उम्मेदवारी दिने भएका हुन्...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान

बुटवल ।  बुटवल पश्चिमको राजमार्ग  स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिएको छ । निर्माण भएको ६ दशकपछि सडक  स्तरोन्नतिका लागि बिहीबार बोलपत्र आह्वान गरिएको हो ।बुटवल–गोरुसिंगे ५० किलोमिटर र गोरुसिंगे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा...

पुरा पढ्नुहोस
भ्रष्टाचार निवारणमा प्रचण्ड नेतृत्वको सरकार लागिपरेको : मौलाना मशहूद

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका को सभाहलमा नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीको आयोजनामा जनता संग माओवादी विशेष रूपांतरण अभियान कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटी अध्यक्ष नुरुल खानको...

पुरा पढ्नुहोस
बैजलपुर युवा क्लवको उदाहरणीय कार्य, देउसी भैलोको पैसाले सडक बत्ती जडान

कपिलवस्तु । तिहारमा खेलिने देउसी भैलोमा उठेको पैसा मनोरञ्जनमा खर्च गर्ने प्रचलन बढिरहेको समयमा बैजलपुर युवा क्लबले भने सहि सदुपयोग गरेको छ । बाणगंग नगरपालिका वडा नम्बर २ मा रहेको बैजलपुर युवा क्लबले देउसी...

पुरा पढ्नुहोस