प्रमुख समाचार

पर्रोहा क्याम्पसमा उत्सवको माहोल: १५औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना–४, मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसको १५औँ वार्षिकोत्सव तथा साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवं सांसद भोजप्रसाद श्रेष्ठको...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीको अध्यक्ष बने भत्ता शिक्षामा: गरिब विद्यार्थीका लागि अक्षयकोष

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्ष पदका आकांक्षी नेत्र थापाले निर्वाचित भए संस्थाबाट प्राप्त हुने भत्तालाई व्यक्तिगत सुविधा नभई सामाजिक उत्तरदायित्वका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्। थापाले आफूले पाउने भत्तामा आफ्नै...

पुरा पढ्नुहोस
‘प्रमाण दिइसकेँ’ भन्ने दाबी, तर प्रमाण कहाँ हरायो ? किन सार्वजनिक भएन ?

सैनामैना । सार्वजनिक रूपमा पत्रकारमाथि गम्भीर आरोप लगाएपछि सैनामैना-४ निवासी जानकी शर्मा अहिले आफुले “प्रमाण दिइसकेको” दाबी गर्दै आएकी छन् । गत फागुन २९ गते सम्पन्न सैनामैना नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा शर्माले केही पत्रकारहरूले आफूलाई...

पुरा पढ्नुहोस
पाल्पामा ‘प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२’ हुने, विजेतालाई १ लाखभन्दा बढी नगद पुरस्कार

रुपन्देही । नयाँ वर्ष २०८३ को अवसर पारेर तानसेन नगरपालिका वडा नं. १४ मा “प्रथम वडा अध्यक्ष अर्गली भलिबल कप–२०८२” आयोजना हुने भएको छ। अर्गली खेलकुद व्यवस्थापन समिति र वडा कार्यालयको संयुक्त आयोजनामा हुन...

पुरा पढ्नुहोस
खानेपानी संस्थामा राजनैतिक भागबण्डा नगर्न थापाको चेतावनी, अध्यक्षमा उम्मेदवारीको आकांक्षा सार्वजनिक

सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भए संगै नेतृत्व चयनको विषय थप चासोको केन्द्र बनेको छ। यसैबीच सैनामैना ४ निवासी नेत्र थापाले संस्थामा राजनीतिक भागबण्डा नगर्न कडा धारणा सार्वजनिक...

पुरा पढ्नुहोस
जानकी शर्माको आरोपप्रति प्रेस क्लब आक्रोशित, “प्रमाण देखाऊ, नत्र माफी माग”

सैनामैना । गत फागुन २९ गते सम्पन्न सैनामैना नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकारमाथि गम्भीर आरोप लगाएपछि सैनामैना–४ निवासी जानकी शर्माको अभिव्यक्तिप्रति गौतम बुद्ध प्रेस क्लब, सैनामैनाले कडा आपत्ति जनाएको छ। क्लबद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारिता...

पुरा पढ्नुहोस
सैनामैनामा रैथाने सडक खाना महोत्सवमा स्थानीय प्रतिभालाई विशेष अवसर

सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–४, मुर्गियामा ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२ ८३’ आयोजना हुदैछ । सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुन लागेको महोत्सव २०८२ चैत्र २९, ३० र २०८३ बैशाख १...

पुरा पढ्नुहोस
सैनामैनामा ‘सडक खाना महोत्सव’ को तयारी तीव्र, स्टल बुकिङ खुला

सैनामैना । रूपन्देहीको सैनामैना क्षेत्रमा पहिलोपटक ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२/८३’ आयोजना हुने भएको छ। सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुने उक्त महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले...

पुरा पढ्नुहोस
आरम्भ चौतारी लघुवित्तद्वारा सैनामैनामा वित्तीय साक्षरता तालिम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित आरम्भ चौतारी लघुवित्त वित्तीय लिमिटेडले आफ्ना संस्थामा आबद्ध सदस्यहरूका लागि वित्तीय साक्षरता तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा स्थानीय स्तरमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै उद्यमशीलता विकास गर्ने उद्देश्य राखिएको...

पुरा पढ्नुहोस
इनर व्हील क्लब सैनामैनाद्वारा इनिशा विक हत्याकाण्डको कडा विरोध, दोषीलाई कारबाहीको माग

रुपन्देही, सैनामैना । इनर व्हील क्लब अफ सैनामैनाले सुर्खेतमा १६ वर्षीया इनिशा विकमाथि भएको बलात्कारपछि हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ। क्लबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

पुरा पढ्नुहोस