प्रमुख समाचार

वीरगञ्जमा मोटरसाइकल दुर्घटना : एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

जनकपुरधाम । पर्साको वीरगञ्जमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव छन् । प्रहरीका अनुसार उनी दुबै जना वीरगञ्जस्थित...

पुरा पढ्नुहोस
नवलपुरको हुप्सेकोटमा गर्भवतीको हत्या

चितवन । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं। ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी भित्रिए, सबैभन्दा धेरै चीनका

काठमाण्डाै । नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय...

पुरा पढ्नुहोस
भैरहवा बाट भन्सार छलीको आशंकामा १० लाख रुपैयाँबराबरको चकलेट बरामद

भैरहवा । भन्सार छली गरेको आशंकामा राजश्व अनुुसन्धान कार्यालय बुटवलले भैरहवास्थित एउटा घरबाट झन्डै १० लाख रुपैयाँ मूल्यबराबरको तयारी चकलेट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीओपी डन्डा रुपन्देहीको...

पुरा पढ्नुहोस
जाडो बढेपछि सैनामैनाका विद्यालय भोलीदेखी बन्द

उपकार अनलाईन, सैनामैना। अत्याधिक जाडो बढेपछि सैनामैना नगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालेले आइतवार एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा माघ ८...

पुरा पढ्नुहोस
कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाउने सरकारकाे तयारी

काठमाण्डाै । कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि सरकारले  विसर्जन अर्थात् ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरि म्याद सकिएपछि स्वास्थ्य तथा...

पुरा पढ्नुहोस
ब्राईट लुम्बिनीद्धारा ईपिएस कोरियन भाषा उत्तिर्ण बिध्यार्थीहरुलाई सम्मान तथा बिदाई

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा १ चारनम्बरमा अवस्थित ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन लुम्बिनी लर्निङ सेन्टरले आज एक समारोहमा बिच ईपिएस कोरियन भाषा उत्तिर्ण बिध्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगाको बैरियामा अवस्थित ओल्ड...

पुरा पढ्नुहोस
नेपाल किसान ट्रेक्टर समिति कपिलवस्तुको १९ औं वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु ।  नेपाल किसान ट्रेक्टर समितिको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज समितिको कार्यालय प्राङ्गण, बाणगंगामा साधारण सभा तथा ९ औँ अधिवेशन भएको हो । साधारण सभा सकिएपनि अधिवेशन भने...

पुरा पढ्नुहोस
तिलोत्तमामा महिलाहरुको नेतृत्वमा महिला तथा बाल अस्पताल सञ्चालनमा

बुटवल । रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा महिलाको लगानी र नेतृत्व महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । तिलोत्तमा-४ ड्राइभर टोलमा ओम महिला तथा बाल अस्पताल अधिकांश महिलाहरूको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरूले...

पुरा पढ्नुहोस
बुटवलमा जाडोको ३ दिन विदा

बुटवल । अत्याधिक जाडो बढेपछि बुटवल उपमहानगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गरि उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९...

पुरा पढ्नुहोस