प्रमुख समाचार

सेती नदीको बाँध खोल्दा बेपत्ता युवकको शव भेटियो

काठमाण्डौ । पोखराको मणिपाल शिक्षण अस्पतालबाट सम्पर्कविहीन भएका तनहुँका संगम मिश्रको शव भेटिएको छ । आज बिहीवार सेती नदीको बाँध खोलेर खोजी गर्दा १९ वर्षका मिश्रको शव पोखरा उपमहानगरपालिका–३ नदीपुरमा भेटिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार...

पुरा पढ्नुहोस
खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न...

पुरा पढ्नुहोस
गुल्मीमा दुई बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ

गुल्मी । गुल्मीमा दुई बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ गरी प्र्रहरीले अदालतमा मुद्दा चलाएको छ । बाग्लुङको बरेङ गाँउपालिका–१ घर भई हाल गुल्मीको कालिगण्डकी गाँउपालिका बस्ने जाहेरवाली परिवर्तित नाम ४६ कालिगण्डकी (३)...

पुरा पढ्नुहोस
संचारकर्मी घर्तीको नेतृत्वमा उठेको आर्थिक सहयोगले वि.क. को सफल शल्यक्रिया

कपिलवस्तु । टाउकोमा गम्भिर चोट लागेर रकम अभावमा उपचार विहिन भएकी रोल्पाकी पुस्पा वि.क. को कभारतमा सफल शल्यक्रिया भएको छ । रोल्पाका सञ्चारकर्मी भुपेन घर्ती मगरको नेतृत्वमा पटक पटक गरि उठेको ३ लाख आर्थिक...

पुरा पढ्नुहोस
लुम्बिनी सरकार बिस्तारमा सकस

बुटवल । लुम्बिनी प्रदेश सरकार गठन भएको साढे सात महिना पूरा भएको छ । आठ दल र स्वतन्त्र समेतको समर्थनमा कांग्रेसका डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जेठ ८ गते...

पुरा पढ्नुहोस
भूकम्प प्रभावित जाजरकोटको घुयलनेटासहित केही गाउँमा झाडापखालाकाे सङ्क्रमण देखियाे

जाजरकाेट । भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै...

पुरा पढ्नुहोस
जनता मा.वि.को उत्कृष्ट कार्य : प्रत्येक महिना व्याक्ति व्याक्तित्व कार्यक्रम

कपिलवस्तु । ‘फेल भन्ने शब्दलाई असफलताको रुपमा नलिनुहोस् । काम गर्ने मान्छेले गल्ति गर्छ, ठुलो रुखमा चढ्न पनि कयौँ पटक प्रयाश गर्नुपर्छ’ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले भन्नुभयो । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
१४ औँ कपिलवस्तु महोत्सव : कृषि सम्बन्धी परामर्श लिन सकिने

कपिलवस्तु । गत मंसिर २१ गते देखि सुरु भएको १४ औँ कपिलवस्तु महोत्सव भित्र रहेको कृषि मेला प्रदर्शनी २०८० मा १४६ कृषकहरुले विभिन्न समुहका बाली दर्ता गराएका छन । २१ गते एक दिनको लागि...

पुरा पढ्नुहोस
१४ औँ कपिलवस्तु महोत्सव : पछिल्ला दिनहरुमा दर्शकको उत्कृष्ट साथ

कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवका पछिल्ला दिनहरुमा दर्शकहरुको साथ बढ्दै गएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा मंसिर २१ गते बाट सुरु भएको महोत्सवको सातौ दिन बुधवार करिब ७ हजार...

पुरा पढ्नुहोस
आजदेखि बुद्धभमिमा राष्ट्रपति रनिङ्ग शिल्ड र मेयर कप सुरु

कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले विद्यालयमा शिक्षा प्रदान गर्दा खेलकुदलाई पनि समावेश गर्नुपर्ने बताउनुभएको छ । ब्याक्तित्व विकास देखि देशलाई विश्व माझ चिनाउन खेलकुद क्षेत्र निक्कै महत्तवपूर्ण रहेकोले यसलाई शिक्षा सङ्ग...

पुरा पढ्नुहोस