प्रमुख समाचार

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा नेपालको मतदान

एजेन्सी । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सरकारी कर्मचारीलाई ‘महिनावारी बिदा’

तिलोत्तमा । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी...

पुरा पढ्नुहोस
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिराेहका ३२ जना पक्राउ

काठमाण्डाै । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी...

पुरा पढ्नुहोस
कपिलवस्तुबाट पहिलो पटक गैरआवासीय नेपालीलाई नागरिकता प्रदान

कपिलवस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ। प्रशासन कार्यालयले हाल क्यानडामा बसोबास गर्दै आएका कृष्णनगर नगरपालिका– २ निवासी नितेष श्रेष्ठलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो। प्रमुख...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सव : २६ गते बाणगंगाका शैक्षिक संस्थामा विदा

कपलिवस्तु।  बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा बाणगंगा नगरको समीप बुद्ध रंगशालामा आयोजित महोत्सव अवलोकन गर्नका लागि बाणगंगा नगरपालिकाले सबै शैक्षिक संस्था बन्द गर्न सूचना जारी गरेको छ । विद्यार्थीले महोत्सव अवलोकन गर्नका लागि २७ गते...

पुरा पढ्नुहोस
बोडगाउँमा सेफ्टी ट्याङ्कीभित्रबाट उद्धार गरिएको शिशुको मृत्यु, आमा थुनामा

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ८ बोर्डगाँउ स्थित धर्मकाँटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको नवजात शिशुको मृत्यु भएको छ । बच्चाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।...

पुरा पढ्नुहोस
विश्वमा शान्तिको महत्व अझ बढेको छ : प्रधानमन्त्री प्रचण्ड

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वलाई शान्तिको अझ बढी आवश्यकता रहेको बताएका छन् ।नवलपरासीको रामग्राम स्तुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनाका लागि बुद्धका सन्देश अहिले पनि सान्दर्भिक रहेको बताए...

पुरा पढ्नुहोस
एसीसी १९ वर्षमुनिकाे एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाण्डाै । एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा...

पुरा पढ्नुहोस
अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा पक्लिहवा प्रथम, सहिद नारायण पोख्रेल दोस्रो

सैनामैना । बुटवलमा भएको अन्तर क्याम्पस स्तरिय हाजिरीजवाफ प्रतियोगितामा पक्लिहवा कृषि क्याम्पस प्रथम भएको छ भने सैनामैना ६ कलाैनीमा रहेको सहिद नारायण पोखरेल क्याम्पस दोस्रो भएको छ । बुटवल बहुमुखी क्याम्पसले अाफ्नो स्वर्णमहोत्सवको अवसरमा(सोमबार)...

पुरा पढ्नुहोस
बाँकेमा घरेलु हिंसामा परेको भन्दै ४० जना पुरुषको उजुरी

बाँके । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको भन्दै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला...

पुरा पढ्नुहोस