प्रमुख समाचार

स्कुल बस दुर्घटना हुँदा उदयपुरमा तीन जनाको ज्यान गयो

काठमाण्डौ । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । त्रियुगाको अन्नपुर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीमा पल्टिँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको...

पुरा पढ्नुहोस
नेपाल सुपर लिगमा पोखराले चितवनलाई हरायो

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल)  अन्तर्गत आजको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चिवतनलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा पोखराका लागि ७३ औँ मिनेटमा मोजेसले गोल गरे । आजै बेलुका साढे ५...

पुरा पढ्नुहोस
कोप–२८ मा माग्ने होइन‚ योद्धाका रुपमा प्रस्तुत हुन्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व जलवायु सम्मेलन (कोप–२८) मा माग्ने नभइ योद्धाका रुपमा प्रस्तुत हुने बताएका छन्।  विशाल खड्काको ‘पर्यावरणीय संकट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण कार्यक्रमलाई शननिबार सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
बसको ठक्करबाट रुकुम पश्चिममा एक जनाको ज्यान गयो, दुई जना घाइते

रुकुम पश्चिम ।  रुकुम पश्चिमकाे आठबिसकाेटमा रात्रि बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका वडा नम्बर ११ को चिसापानीमा शुक्रवार बेलुका ना ३ ख ५२०७ नम्बरकाे रात्रि...

पुरा पढ्नुहोस
ट्र्याक्टर दुर्घटना हुँदा पाल्पामा एक जनाकाे ज्यान गयो

पाल्पा । पाल्पामा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाकाे ज्यान गएको छ ।दुर्घटनामा पूर्वखोला गाउँपालिका-५ कर्नेडाँडाका ट्र्याक्टरका चालक ४० वर्षीय चन्द्रबहादुर कामुमगरको ज्यान गएको हो । कर्नेडाँडाबाट पोखरीछापका लागि छुटेको  लु ४  त ६५५३ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित भइ सडक...

पुरा पढ्नुहोस
बर्दियामा तसलामा बालेकाे आगाे सल्किँदा दुई परिवारका चार जनाकाे ज्यान गयाे

काठमाडौँ । बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरमा भएकाे आगलागीमा दुई परिवारका चार जनाकाे ज्यान गएकाे छ । काेठा न्यानाे पार्न तसलामा बालेकाे आगाे सल्किँदा भएकाे आगलागीमा चार जनाकाे ज्यान गएकाे हाे । ज्यान गुमाउनेमा भरत चन्दका दुई...

पुरा पढ्नुहोस
निर्वाचन प्रणाली र प्रदेश संरचनामा पुनर्विचार आवश्यक : महामन्त्री थापा

अर्घाखाँची। नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापाले निर्वाचन प्रणाली र प्रदेशका संरचनामा पुनर्विचार आवश्यक रहेको बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणाली र प्रदेशका संरचना राज्यले थेग्न नसक्ने अवस्थामा पुगेकाले संरचनाको ढाँचामा पुनः मूल्याङ्कन आवश्यक रहेको उहाँले...

पुरा पढ्नुहोस
रुपन्देहीमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बुटवल । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। रूपन्देहीको बेलवास बेथरी सडकखण्ड अन्तर्गत बुटवल ११ नहरपुर मा लु १ च ७०२४...

पुरा पढ्नुहोस
सेवाप्रवाह प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवाप्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवहरुको बैठकमा उनले कामको गति सुस्त भएको र भनेअनुसार उपलब्धि हुन नसकेको भन्दै...

पुरा पढ्नुहोस
लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको छ : मन्त्री शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनुभएको छ । शुक्रबार दाङको लमहीमा देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कसुन्डा जातिको भाषा तथा संस्कृति संरक्षण, उजागर एवम्...

पुरा पढ्नुहोस