प्रमुख समाचार

बाँकेमा गोली चल्यो, एक जना पक्राउ

काठमाडौँ । बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश...

पुरा पढ्नुहोस
टिकटक बन्देजविरुद्ध सर्वोच्चमा पुग्यो ५ रिट

काठमाडौँ । सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार...

पुरा पढ्नुहोस
एकै दिन २३ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डाै । सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ । गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई...

पुरा पढ्नुहोस
जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको ज्यान गयो

जाजरकाेट । जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो । घरमा क्षति पुगेपछि त्रिपालमा...

पुरा पढ्नुहोस
नेपाली महिला क्रिकेट टिम हङकङसँग ९ विकेटले पराजित

काठमाडौं । नेपाली महिला क्रिकेट टिम हङकङसँग ९ विकेटले पराजित भएको छ। हङकङमा जारी चार देशीय महिला टी-ट्वान्टीआई सिरिजमा बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो।टस जितेर ब्याटिङ गरेको नेपालले १८...

पुरा पढ्नुहोस
तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने...

पुरा पढ्नुहोस
दाङमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गयो

दाङ । दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा बाँकेको...

पुरा पढ्नुहोस
भूकम्पबाट प्रभावितलाई चिसो बाट जोगिन समस्या

काठमाण्डौ । बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको...

पुरा पढ्नुहोस
बाढीका कारण केन्यामा ४६ जनाको मृत्यु

काठमाडौं । केन्यामा बाढीका कारण ४६ जनाको ज्यान गएको छ । अल निनो वर्षाका कारण ४६ जनाको ज्यान गएको र अरु भौतिक रुपमा पनि ठूलो क्षति भएको अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले...

पुरा पढ्नुहोस
लुम्बिनीमा शान्ति शिखर सम्मेलनको तयारी, २० जना नोबेल पुरस्कार विजेता आउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले फागुनमा लुम्बिनीमा चौथो शान्ति शिखर सम्मेलन गर्ने तयारी अघि बढाएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमै सम्मेलनलाई समेटेको छ ।फागुन २७, २८...

पुरा पढ्नुहोस