प्रमुख समाचार

प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासघंका पदाधिकारीले शुक्रबार शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका छन्। विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्ने लगायत माग राखेर महासंघको आह्वानमा यही चैत...

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु

लमहि । राप्ती गाउँपालिका–५ लठ्ठवा नजिक पूर्व–पश्चिम राजमार्गमा आज बेलुकी ६ बजे बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने करिब दुई दर्जन यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीका सहाय प्रहरी निरक्षक धर्म...

पुरा पढ्नुहोस
निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना बक्तब्य दिदैँ युवाहरूको जोश, जाँगर र सिर्जनशीलतालाई...

पुरा पढ्नुहोस
कपिलवस्तुमा साथीले बोकेको बन्दुक पड्केर लाग्दा युवकको मृत्यु, तीन जना पक्राउ

बुटवल । कपिलवस्तुमा भरूवा बन्दुक पड्केर लाग्दा एक जनाको मृत्यु भएको छ। दुईजना साथीसँग जंगलमा शिकार खेल्न गएका बुद्धभुमी नगरपालिका वडा नं. ९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगरको बन्दुक पड्किएर लाग्दा मृत्यु भएको प्रहरीले...

पुरा पढ्नुहोस
नयाँ वर्ष २०८२ शुरू : शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदै

काठमाण्डौ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने...

पुरा पढ्नुहोस
नयाँ वर्षको दिन आज पनि केही ठाउँमा पानी पर्ने

काठमाण्डौ । नयाँ वर्षको दिन आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरु र बाँकी प्रदेशका...

पुरा पढ्नुहोस
बीवाईसी कप: बिहिबार पानीले रोकिएका खेल आज १० बजेबाट सुरु हुने

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा जारी प्रथम बीवाईसी कपको तेस्रो दिन शुक्रबार (आज) कुल चार खेल हुनेभएका छन् । दोस्रो दिन बिहिबार (हिजो) खेलहरु बर्षाका कारण प्रभावित भएका खेलसहित आज कुल...

पुरा पढ्नुहोस
बुद्ध स्कुलमा नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्रको वार्षिक नतिजा खेल सप्ताह , शुक्रबारीय प्रतियोगिता ,...

पुरा पढ्नुहोस
भर्गो अभियान नेपालको आयोजना निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न

सैनामैना । भर्गो अभियान नेपालको आयोजना र गोरखनाथ सामुदायिक सिकाई केन्द्रको सहआयोजनामा जारी एक हप्ते निःशुल्क चुरा र पोते बनाउने तालिम सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना वडा नम्बर ६ को बहुयद्देशीय सभाहलमा सञ्चालन...

पुरा पढ्नुहोस
प्रथम बीवाईसी कप पुरुष भलिबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा आयोजक विजयी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना-५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुद्धनगर युवा क्लबको आयोजनामा आजदेखि...

पुरा पढ्नुहोस