प्रमुख समाचार

बाँके कारागारमा कैदीको मृत्यु

नेपालगन्ज । बाँके कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका(१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ । कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक केशरबहादुर थापाले...

पुरा पढ्नुहोस
लुम्बिनीको राजधानी क्षेत्रको जग्गा फुकुवा, कित्ताकाट नगरिकन बेच्न पाइने

दाङ । लुम्बिनी सरकारले प्रदेश राजधानी क्षेत्रको जग्गा टुक्राएर बेच्न नपाउने सर्तमा फुकुवा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका १, २ र ३ नम्बर वडा तथा...

पुरा पढ्नुहोस
इन्द्र जात्रा रथ यात्रा सम्बन्धी म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । श्रीमिला सुवालले शब्द रचना गरेर बनाइएकाे क्वःनेयाः थौं येँयाः म्यूजिक भिडियो सोभेनियर ग्यालरी क्याफे, लसता मार्ग, सोल्टिमोडमा शनिबार सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोका निर्देशन अनुप सिंह सुवालले नेपालभाषाको म्यूजिक भिडियो...

पुरा पढ्नुहोस
एनआरएनएको अध्यक्षमा डा. केसी विजयी भएको घोषणासँगै विवाद

काठमाण्डाै । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद भएको छ । अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका छन् । अनलाइन प्रणालीमा गडबड...

पुरा पढ्नुहोस
नवरात्रको छैटौँ दिन : आज कात्यायनीको आराधना

काठमाडौं । नवरात्रको छैटौँ दिन शुक्रबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गर्न लागिएको हो। पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी...

पुरा पढ्नुहोस
फागुन १ लाई जनयुद्ध दिवस मान्दैनौं : थापा

काठमाडौ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले तीनै तहका सरकारमा रहेको आफ्नो पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावमा मा हारिन्छ कि भनेर किन चिन्ता गरेको भन्दै प्रश्न गरेका छन् । चुनावअघि गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले...

पुरा पढ्नुहोस
गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गयो

गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट वृद्धको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको रेसुङ्गा नगरपालिका १४ का ९२ वर्षीय कृष्ण बहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । लु १ क ५०२४...

पुरा पढ्नुहोस
साउदी अरबलाई ३ सय १ रनले हराउँदै नेपाल सेमिफाइनलमा

काठमाण्डौ । साउदी अरबलाई ३ सय १ रनले हराउँदै नेपाल १९ वर्ष मुनिको एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । मलेसियामा नेपालले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९ ओभर...

पुरा पढ्नुहोस
दस वर्षपछि पाल्पामा इन्सेफ्लाइटिस देखियो

पाल्पा । दस वर्षपछि पाल्पामा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–२, पोखराथोक लालपाटीका ५४ वर्षीय एक पुरुषलाई यो रोग संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । ‘यसअघि यो रोग लागे...

पुरा पढ्नुहोस
‘छाडा पशुचौपाया व्यवस्थापन कार्यलाई देखावटी नभएर दीर्घकालीन बनाऔँ’

कपिलवस्तु । अन्तरक्रिया कार्यक्रममा बोल्ने प्रायः सबै सहभागीहरुले छाडा पशुचौपाया व्यवस्थापन लाई अन्य कार्यक्रम जस्तो देखावटी नबनाउन नगरपालिका सङ्ग आग्रह गरेका छन । बुधवार छाडा पशुचौपाया नियन्त्रणका लागि बाणगंगा नगरपालिकामा भएको वन उपभोक्ता समितिका...

पुरा पढ्नुहोस