प्रमुख समाचार

बुटवल। रुपन्देही जिल्ला गैडहवा गाउँपलिकामा जिल्ला भित्रका १६ पालिकाहरुको घुम्ती बैठक सम्पन्न भएको छ । प्रत्येक महिनाको १० गते जिल्ला समन्वय समितिको समन्वयमा बस्ने बैठकले रुपन्देही जिल्लाका पालिका भित्रका समस्या र स्थानीय जनताका आवश्यकता...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा खोलाको विषयमा सञ्चार माध्यममा आफ्नो नाम जोडेर आएपछि बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डनले गल्ती गरेको भए प्रमाणित गर्न चुनौती दिनु भएको छ । केहि दिन पहिला कपिलवस्तु...
पुरा पढ्नुहोस
पाल्पा । सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका-३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् । पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट...
पुरा पढ्नुहोस
प्युठान । माण्डवी गाँउपालिका जस्पुर प्यूठान र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवार प्यूठान बीच आँखा जाँच सम्बन्धी सम्झौता भएको छ। आज गाउँपालिका कार्यालय जस्पुरमा सम्पन्न सम्झौतामा ६० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरीकहरुलाई निशुल्क...
पुरा पढ्नुहोस
कपिलवस्तु । लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले अब वेब डेभलभमेन्ट कोर्ष पनि थप्ने भएको छ । ईन्स्टिच्युटमा पढाई हुने डिसिए कोर्स...
पुरा पढ्नुहोस
कपिलवस्तु । चर्चित हास्य कलाकार उज्वल गिरिकाे दुई जिब्रे माया बाेलकाे गित सार्वजनिक भएको छ । गायिका संगित चितौरे र बिस्णु कुमार चितौरेकाे स्वर रहेकाे गित बिहिवार कलाकार उज्वल गिरिकै अाफ्नै युट्ब च्यानल बाट...
पुरा पढ्नुहोस
भैरहवा। चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीमा बितेको एक वर्षमा २८ पटक बजार अनुगमन भएको छ । जिल्ला बजार अनुगमन समितिले गत वर्षको साउनदेखि यता २८ पटक बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुका संगठित पार्टी सदस्य एवम् समाजसेवी विष्णु प्रसाद भण्डारीको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्व. भण्डारीको संझनामा लोहरी वगियामा बुधबार ७ औं दिनको स्मृतिमा नेकपा (एमाले) बाणगंगा वडा...
पुरा पढ्नुहोस
हाङचउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार मंगोलियासित विश्व कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मंगोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो ।...
पुरा पढ्नुहोस
बुटवल । विश्व पर्यटन दिवसका अवसरमा बुद्वजन्मस्थल लुम्बिनीमा आज लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पाे छिमे) ले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेको...
पुरा पढ्नुहोस
