प्रमुख समाचार

काठमाण्डौ । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ...
पुरा पढ्नुहोस
काठमाण्डौ । काठमाण्डौको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार ३ सय ४० यात्रुले दशैँमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्व लक्षित गरी अग्रिम टिकट बुकिङ खुला...
पुरा पढ्नुहोसपरासी । भारतीय बजारबाट भित्र्याएर विभिन्न ठाउँमा पुर्याउन तयारी भइरहेकाे पटका प्रहरीले बरामद गरेको छ । पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेको हो । रामग्राम नगरपालिका-१२ मा लुकाइछिपाइ राखेको १० लाख...
पुरा पढ्नुहोस
जाजरकोट । कुशे गाउँपालिका-१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाणगङ्गाको कार्यवाहक संयोजकको जिम्मेवारी सचिव सोना पाण्डे लाई प्रदान गरिएको छ । संयोजक बिशाल अधिकारीले कार्यव्यस्तताका कारण आफुले संयोजकको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै पाण्डे लाई मंगलबार कार्यवाहकको...
पुरा पढ्नुहोस
कपिलवस्तु । नजिकिँदै गरेका चाडपर्व लाई लक्षित गरेर कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा सुचारु गरेको छ । चाड पर्वमा आवत–जावत गर्ने यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै बढी भिडभाड हुने जिल्लाका ७ चोक...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका- ७ मोतीपुरमा रहेको गुल्मी जिल्लाको एक विद्यालयको जग्गामा भूमाफियाले रजाइँ गरेका छन् । उनीहरुले निजी प्लटिङमा पुग्न विद्यालयको जग्गामा जबरजस्ती बाटो खोलेका हुन् ।गुल्मीको मानकोटस्थित आत्मबोध माध्यमिक विद्यालयको नाममा...
पुरा पढ्नुहोस
काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग भिडियो कुराकानी गर्नुभएको छ । सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीका नेता विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डले भिडियो च्याट गर्नुभएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने भन्दै कपिलवस्तुका १० वटै स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण सबै पालिकाको कामकाज ठप्प भएको छ। उनीहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्कामा परेका छन्। आन्दोलनरत...
पुरा पढ्नुहोस
