प्रमुख समाचार

कपिलवस्तु ।आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादको क्रममा विकासले चिर्पटले प्रहार गर्दा...
पुरा पढ्नुहोस
बुटवल । रुपन्देहीको तिलोत्तमामा छुरा रोपेर एक युवाको हत्या भएको छ भने ३ जना घाइते भएका छन् । सोमबार साँझ दुई समूह बीच विवाद हुँदा तिलोत्तमा–९ मा भएको घटनामा मकवानपुर हेटौंडाका २४ वर्षीय सुरेश...
पुरा पढ्नुहोस
न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडिजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरूको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरूका पक्षमा अन्तर्राष्ट्रिय समुदायले...
पुरा पढ्नुहोस
काठमाण्डाै । ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा ७ मा दुइ जना पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका–७ हरियाली टोलमा सोही वडाका अन्दाजी ४० वर्षीय नाथु थारु र अन्दाजी ५४ वर्षीय पल्टु थारुको शव फेला...
पुरा पढ्नुहोस
नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको ज्यान गएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो । आज साेमवार दिउँसो नारायणीमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा...
पुरा पढ्नुहोस
भैरहवा । सुरक्षाकर्मी र भन्सार चोरी तस्करी नियन्त्रण गर्न आक्रमक बन्दा तस्करहरुले तस्करी गर्ने शैलीमै परिवर्तन गर्ने गरेको पाइएको छ । अनेकन उपाय लगाउँदै तस्करहरुले तस्करी गरे पनि तस्करी न्यूनिकरणमा लागेको सुरक्षा निकाय सशस्त्र...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी...
पुरा पढ्नुहोस
पाल्पा । तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको ज्यान गएको छ । घटनामा तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हिजो दरखाने दिन बेलुका...
पुरा पढ्नुहोस
