प्रमुख समाचार

ज्ञानपुञ्जको अध्यक्षमा नारायण पौडेल

सागर बेल्बासे, कपिलवस्तु । जिल्लामा सफल व्यवसायीको छवि बनाएका पौडेललाई शुक्रबार सम्पन्न २५ औं साधारणसभा तथा छैठौं अधिबेशनले अध्यक्षमा चयन गरेको हो । अधिबेशनले शंकर पाण्डे , रोमकान्त घिमिरे, चिरञ्जीवी पन्त , बिष्णु प्रसाद घिमिरे, जुनुमनी...

पुरा पढ्नुहोस
नवागन्तुक विद्यार्थीहरूलाई पर्रोहा माविमा स्वागत

उपकार अनलाईन, सैनामैना । श्री पर्रोहा माध्यमिक विधालयले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । आफ्नो स्कूलमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कक्षा१२ का विधार्थीले शुक्रबार विधालयमा एक कार्यक्रमका बीच स्वागत गरेका...

पुरा पढ्नुहोस
जनकल्याण माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

उपकार अनलाईन, सैनामैना । सैनामैना नगरपालिका ६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्मान तथा एसएलसी (SLC) र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सप्पन्न भएको छ । कक्षा...

पुरा पढ्नुहोस
खानपान र जीवनशैली परिवर्तन गरौँ : मेयर अर्याल

कपिलवस्तु । मुटु रोग लगायत अन्य सर्ने तथा नसर्ने रोगहरुको जोखिमलाई न्युनीकरण नर्ग खानपान र जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । आज विश्व मुटु दिवसको अवसरमा...

पुरा पढ्नुहोस
मुटु दिवसको अवसरमा लायन्स कपिलवस्तुको साइकल र्याली

कपिलवस्तु । आज विश्व मुटु दिवस देशभर विभिन्न कार्याक्रम गरेर मनाइएको छ । कपिलवस्तुमा भने लायन्स क्लव अफ कपिलवस्तुले साइकल र्याली गरेर विश्व मुटु दिवस बनाएको हो । साइकलले आफ्नो शरीर र मुटु दुबैलाई...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघले गर्यो नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत मरासिनी लाई स्वागत

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुले बाणगंगा नगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लाई स्वागत तथा सम्मान गरेको छ । संघका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षतामा आज संघको कार्यालयमा भएको एक कार्यक्रमका बिच स्वागत...

पुरा पढ्नुहोस
फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित

दाङ। फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसान चिन्तित बनेका छन् । कीराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानको गुनासो छ । “पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”,...

पुरा पढ्नुहोस
पाकिस्तानकाे बलुचिस्तानमा विस्फाेट हुँदा कम्तीमा ५२ जनाकाे ज्यान गयाे

एजेन्सी ।  पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज शुक्रवार बिहान भएको विस्फोटमा परि कम्तीमा ५२ जनाकाे जनाको ज्यान गएको छ । विस्फाेटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । इद...

पुरा पढ्नुहोस
नेपाली पब्जी टिम एसियाडको सेमिफाइनलमा

काठमाडौं। चीनको होङजाउमा जारी १९ औँ एसियाली खेलकुद(एसियाडअन्तर्गत ई-स्पोर्टसमा नेपालको पब्जी टोली सेमिफाइनलमा पुगेको छ।एलिमिनेसन राउन्डमा आफ्नो समूहको दोस्रो स्थानमा रहँदै नेपाली टोली सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा ८ टोली रहने छन् जसमा ४र४ टोलीको...

पुरा पढ्नुहोस
हाजिरीजवाफमा जिल्ला उत्कृष्ट विद्यार्थीलाई रामापुर क्याम्पसको सम्मान

उपकार अनलाईन, सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसले शुक्रबार (आज) एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सम्मान गरेका छ । अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका क्याम्पसका विद्यार्थीहरु अमिसा गौतम, प्रशिद्ध भट्टराई र...

पुरा पढ्नुहोस