प्रमुख समाचार

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ...

पुरा पढ्नुहोस
१ सय ५ परिचय पत्र गायव भएपछि नेविसंघको ध्यानाकर्षण

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको सहिद नारायण पोख्रेल रामापुर क्याम्पसबाट एकाएक विद्यार्थीको परिचय पत्र गायब भएपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गम्भिर ध्यानाकर्षण गराएको छ । स्ववियू निर्वाचनको मुखैमा विद्यार्थीहरुको परिचय पत्र...

पुरा पढ्नुहोस
स्ववियू निर्वाचनः सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा दुई विद्यार्थी संगठनले लगाए ताला

सैनामैना । स्ववियू निर्वाचनको पूर्व सन्ध्यामा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा ताला लागेको छ । शनिवार साँझ दुई विद्यार्थी संगठनका प्रतिनिधी क्याम्पस प्रशासनमा घुसेर ताला निर्वाचन अधिकृत दिनेश पन्थीले जानकारी दिनुभयो । पन्थीका अनुसार विप्लव...

पुरा पढ्नुहोस
रामापुर क्याम्पस स्ववियु निर्वाचनमा तिन विद्यार्थी संगठनको उम्मेद्वारी दर्ता

सैनामैना । स्वतन्त्र विद्यार्थी युनियनको यहि चैत्र ५ गते हुने निवार्चनको सरगर्मी देशै भरका क्याम्पसहरुमा देखिएको छ । यस्तै रुपन्देहीको सैनामैना ६ कलौनी स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको...

पुरा पढ्नुहोस
सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ र जेसीजद्धारा होली मिलन कार्यक्रम

विमल गैरे, सैनामैना । सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र सैनामैना जेसीजले फागु पुर्णिमा अर्थात होली शुभकामना आदान प्रदान गरी मनाएको छ । शुक्रवार सैनामैना मुर्गियामा रहेको प्रदिप होटलमा आयोजना गरिएको सैनामैना होटल तथा...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकपः पेनाल्टी सुटआउटमा महाविर कपिलवस्तु ११ संग पराजित

बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को अन्तिम सेमीफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएको छ । उसले महावीर क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । निर्धारित समयमा कुनै पनि टिमबाट गोल...

पुरा पढ्नुहोस
१० औं सस्करणको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता बैशाख ६ गतेबाट

उपकार अनलाइन, सैनामैना । जिल्लाकै प्रतिष्ठित क्लबको रुपमा रहेको मणिमुकुन्द भलिबल क्लबको आयोजनामा हुँदै आई रहेको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको १० औं सस्करण २०८२ बैशाख ६ गते देखी १२ गते सम्म सञ्चालन हुने...

पुरा पढ्नुहोस
यो गठबन्धन निर्वाचनसम्म रहन्छ : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन आगामी निर्वाचनसम्म रहेको बताउनुभएको छ। नेकपा (एमाले) स्थानीय विकास विभागको आयोजनामा शनिबार नेपालगन्जमा आयोजित जरा अभियान अन्तर्गत २०४९ देखि २०७९ सालको स्थानीय निर्वाचनमा...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकपः कपिलवस्तु ११ सेमीफाईनलमा प्रवेश

सैनामैना । कपिलवस्तु ११ सैनामैनाको मुर्गियामा भैरहेको सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । मुर्गिया फुटवल क्लवको आयोजनामा शनिवार मुर्गियामा भएको अन्तिम क्वार्टर फाईनलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लवलाई ३–०...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च...

पुरा पढ्नुहोस