प्रमुख समाचार

आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले उक्त रेखा सरदर स्थानमा अवस्थित छ। मनसुनको न्यूनचापीय रेखा र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज बिहान...

पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा अठार लाख साठी हजार बराबरको सामान बरामद

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ । पुरुषले प्रयोग गर्ने भित्री बस्त्र )कट्टु) २४०० थान (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,००० ।...

पुरा पढ्नुहोस
माण्डवीमा नेपाल टेलिकमको FTTH सेवा सुभारम्भ

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा नेपाल टेलिकमको FTTH सेवा सुभारम्भ भएको छ। गाउँपालिका सभाहल जस्पुरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले नेपाल टेलिकमको FTTH सेवाको उद्घाटन गर्नु भएको हो। उद्घाटनमा...

पुरा पढ्नुहोस
गुल्मीको मुसिकोट नगरमा शोक बिदा

गुल्मी । मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले निर्णय अनुसार आज एक दिन...

पुरा पढ्नुहोस
अनेमसंघ सैनामैना नगर कमिटीको नेतृत्व ज्ञवालीलाई

विमल गैरे, सैनामैना । अखिल नेपाल महिला संघ (अनेमसंघ) सैनामैना नगर कमिटीको प्रथम नगर सम्मेलनबाट मञ्जु ज्ञवालीको नेतृत्वमा ३१ सदस्य कमिटि गठन भएको छ । शनिवार पार्टिकार्यलयको सभाहलमा सम्पन्न सम्मेलनले ज्ञवालीलाई निर्वाचित गरेको हो । यस्तै...

पुरा पढ्नुहोस
गुल्मीको मुसीकोटका वडाध्यक्ष घिमिरे मृत भेटीए

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत...

पुरा पढ्नुहोस
डेंगु रोगको नियन्त्रण गर्न सरसफाइ संगै सुचना र सचेतना

सागर बेल्वासे, कपिलवस्तु । देशब्यापी रुपमा डेंगु रोगको संक्रमण बढेसंगै बाणगङ्गा नगरपालिकाको आयोजनामा नगरबासिलाइ डेंगुबाट बंच्ने उपायका सुचना संगै टोल टोलमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने,खाली बोत्तल ,ड्रम,फुलदानी,गमला,घरमा रहेका पानीका ट्यान्की,कुलर जस्ता सबै ठाउमा पानी जम्न...

पुरा पढ्नुहोस
वितरण केन्द्र कृष्णनगरले १ बर्षमा उठायो ९० करोड भन्दा बढी विद्युत महसुल

अजय मिश्र, कपिलवस्तु । नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको आ.व. २०७९/०८० को बार्षिक समिक्षा

कञ्चन । रुपन्देहीको कञ्ञ्च गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा गरिएको छ । पालिकाबाट सञ्चालन भएका बिभिन्न योजना तथा कार्यक्रमहरुको शाखागत रुपमा समिक्षा गरिएको हो । कञ्चन गाउँपालिकाका बिभिन्न शाखाहरुको शाखागत बार्षिक प्रगति समिक्षात्मक...

पुरा पढ्नुहोस
कृषि मन्त्री भुसाल : सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्। बिहीवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको...

पुरा पढ्नुहोस