प्रमुख समाचार

एमाले लुम्विनी प्रदेश अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी

बुटवल । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। बर्तमान अध्यक्ष समेत रहेका कडेलले केन्द्रिय सदस्य समेत रहेका प्युठानका हरि रिजाललाई २ मतान्तरले पछि पार्दै बिजयी...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकामा बजार अनुगमनमा तिब्रता

नबिन घिमिरे , कञ्चन । कञ्चन उपप्रमुख मौसमी थापा मगरको नेतृत्वमा भएको अनुगमनमा म्याद नाघेका सामान बरामद गर्नुका साथै केही पसलहरु दर्ता नभएका, म्याद नाघेको सामान विक्री गरिएको भेटिएको थियो ।अनुगमनका क्रममा अवका दिनमा म्याद...

पुरा पढ्नुहोस
६० किलो सुन प्रकरण : कपिलवस्तुबाट थप एक जना पक्राउ

काठमाण्डौ  । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई काठमाण्डौको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम्...

पुरा पढ्नुहोस
मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस कृष्णनगरमा मनाइयो

कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज रैली गरि मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १७ औं राष्ट्रीय दिवस मनाइएको छ। कृष्णनगर नगरपालिका, शान्ति पुनर्स्थापना गृह,आफन्त नेपाल,इलाका प्रहरी कार्यलय कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर, साना हातहरु,...

पुरा पढ्नुहोस
‘जापानिज इन्सेफ्लाइटिस’ बाट नवलपुरमा एक जनाको ज्यान गयो

नवलपरासी । लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’ बाट नवलपुरमा एक जनाको ज्यान गएको छ । देवचुली नगरपालिका–१७ निवासी ६६ वर्षीया महिलाको ‘जापानिज इन्सेफ्लाइटिस’ बाट ज्यान गएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि मतदान सम्पन्न, ९६५ मत खस्यो

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए । भदौं...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैन : नेता कोईराला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाई थियो। पार्टी निकट कर्मचारीहरुको...

पुरा पढ्नुहोस
गैडहवामा सार्वजनिक सुनुवाइ सम्पन्न : समृद्ध गैडहवाको अभियानमा लाग्नुपर्नेमा जोड

बुटवल । रुपन्देहीको गैडहवा गाउपालिकामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सोमबार गैडहवा गाउपालीकाको कार्यालयमा आर्थिक बर्ष ७९/८० को सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । प्रभावकारी सार्वजनिक सेवा, बिकास निर्माण , सार्वजनिक बित्त ब्यबस्थापनमा...

पुरा पढ्नुहोस
एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए । सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

अर्घाखाँची । चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा मालारानी ९ गोखुङगा सेपानी निवासी २० बर्षिय...

पुरा पढ्नुहोस