प्रमुख समाचार

काठमाण्डौ । नेपालीहले वैदेशिक रोजगारीको लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । पछिल्लो समय रोजगारीको लागि युरोपेली देश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । गएको आथिर्क वर्षमा युरोपका रोमानिया,...
पुरा पढ्नुहोस
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज बुधवार एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष...
पुरा पढ्नुहोस
रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् । ‘वडा...
पुरा पढ्नुहोस
तिलोत्तमा । लुम्बिनी प्रदेशमा पशुहरूमा लम्पी स्किन रोगको असर भयावह बन्दै गएको छ । लामो समयदेखि फैलिएको रोग अझै नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा सयौंको संख्यामा किसानका पशुचौपाया मरेका छन् । लुम्बिनी...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठकमा सुरआती सम्बोधन गर्दै उनले माओवादी केन्द्र पार्टीजस्तो...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ धन्धरामा पानीको हाहाकार भएको छ । धान राेपाई गर्न डिप बाेरिङ चलाएपछि जमिन सतह मुनिकाे पानी सुक्दा खानेपानीकाे चरम अभाव भएको छ । गत शुक्रबारदेखि धन्धराबासीलाई पानीकाे चरम समस्या...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो। जिल्लाका...
पुरा पढ्नुहोस
सागर बेल्बासे, कपिलवस्तु । कपिलवस्तुको बुद्दभुमी ४ का घण्टी सुभेच्छुक समाजसेवी तारा प्रसाद न्यौपानेको निधनमा शोक ब्याक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टी का कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदिको नेतृत्वमा शोक सभा सप्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी...
पुरा पढ्नुहोस
काठमाडौं । रुकैया खातुनलाई यो वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा क्रियाशील कपिलवस्तुकी रुकैया खातुनलाई आज पुरस्कार प्रदान गरिएको हो ।ललितपुरमा भएको एक कार्यक्रमकाबीच...
पुरा पढ्नुहोस
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेलले आफ्नो कार्यालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । रात्रिकालीन ड्युटीमा रहेका महिला कर्मचारीलाई कार्यालय प्रमुख पौडेल र उनका साथी भुवन पाण्डेयले...
पुरा पढ्नुहोस
