प्रमुख समाचार

मेयर अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेविसंघ बाणगंगाको ध्यानाकर्षण

कपिलवस्तु । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेपाल विद्यार्थी संघ नेविसंघ बाणगंगाले ध्यानाकर्षण भएको जनाएको छ । केहि दिन पहिला नगरपालिकामा भएको शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर आर्यालले संविधानले...

पुरा पढ्नुहोस
इटालीलाई हराउँदै स्विडेन फिफा महिला विश्व कप को नकआउट चरणमा

काठमाण्डाै ।  फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि-क्वाटरफाइनलमा स्थान...

पुरा पढ्नुहोस
प्रहरी र बन कर्मचारी मिली भगत काठ तस्कारी

कपिलवस्तु । नेपाल को कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ नेपाल – भारत सिमामा रहेका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गर्ने तयारी

बुटवल । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गको दुवै प्रवेशविन्दुमा पहिरो खसेर क्षति

पाल्पा । केही दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण सुरु भएको सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशविन्दु पुरेको छ । चार दिनअघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो...

पुरा पढ्नुहोस
शाइन रेशुङ्गा बैंकद्वारा वृक्षारोपण, ‘ग्रो ग्रिन पोजेक्ट’ अन्तर्गत पर्यावरण संरक्षणमा दरिलो साथ

अर्घाखाँची । शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक सन्धिखर्क र चुत्राबेशी शाखाको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ । धार्मिक तथा पर्यटकिय स्थल अर्घा भगवती मन्दिर एवं अर्घा दरबार परिसरमा धार्मिक महत्वका कपुर, रक्तचन्दन, रुद्राक्ष, पारिजात, धुपि...

पुरा पढ्नुहोस
चन्द्रागिरिमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। चन्द्रागिरिको पानीघाटमा मारुती भ्यान दुर्घटना हुँदा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र यात्रु काभ्रेका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाण्डाै । मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ । राष्ट्रपतिले...

पुरा पढ्नुहोस
लुम्बिनीमा प्राकृतिक विपद्‌बाट एक वर्षमा २७६ जनाको मृत्यु

बुटवल । प्राकृतिक विपद्‌बाट लुम्बिनीमा एक वर्षमा २७६ जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएका छन् । २ सय १९ जना सख्त घाइते भएका छन् । प्रदेशको गृह मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले इटालीस्थित ओलम्पिक रङ्गशाला घुमे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गरेका छन्। इटाली भ्रमणमा रहेका उनले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गरेका हुन्। अवलोकनका क्रममा उनले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक...

पुरा पढ्नुहोस