प्रमुख समाचार

दाङमा सरकारी गाडीको ठक्करबाट २ जना घाइते

दाङ । दाङको देउखुरीमा सरकारी गाडीको ठक्करबाट दुई जना घाइते भएका छन। घाइते हुनेमा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका–३ निवासी ३८ वर्षीय खुमबहादुर राजकोटी र लमही नगरपालिका–९ तेलिया निवासी ४९ वर्षीय भीमबहादुर कुमाल रहेको...

पुरा पढ्नुहोस
प्रदेशले भौतिक विकास भन्दापनि आर्थिक विकासलाई जोड दिइरहेको छ : मुख्यमन्त्री चौधरीले

घोराही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको बताउनुभएको छ । नेपाल महिला सङ्घ दाङले आइतबार घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान...

पुरा पढ्नुहोस
रोजगारीका लागि पोर्चुगल गएका अर्घाखाँचीका युवा ३ महिनादेखि सम्पर्कविहीन

अर्घाखाँची । अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका २५ वर्षीय भूपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएका उहाँका...

पुरा पढ्नुहोस
मानव सेवा संस्थान सेवा सेन्टर बढ्नीद्वारा जनचेतना रैली

कपिलवस्तु ।  मानव सेवा संस्थान “सेवा”, सेंटर- बढनी द्वारा आज अंतरराष्ट्रीय मानव तस्करी रोकथाम दिवस को अवसरमा जनचेतना बढ़ाउने उद्देश्य का साथ भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी मुख्य सीमा नाका (कस्टम बैरियर) बाट विशाल जनचेतना...

पुरा पढ्नुहोस
कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी ऐन आउँछ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन्। आइतबार काठमाडौंमा भएको  एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस
जन्मदिनमा गुरुकुलमा अध्ययनरत वटुकहरुलाई शैक्षिक सामग्री प्रदान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक परिवारले आफ्ना सन्तानको जन्मदिनमा गुरुकुलमा अध्ययनरत वटुकहरुलाई शैक्षिक सामग्री प्रदान गरी जन्मदिन मनाएका छन् । लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनीका अध्यक्ष रीता खनाल र बाणगंगा ७ बनगाई स्थित प्रकृति फार्मेसीका...

पुरा पढ्नुहोस
लुगा धोएपछि वासिङ मेसिनको ढक्कन किन खुला राख्नु पर्छ ?

काठमाडौँ । लुगा धुन वासिङ मेसिनको साथ धेरै सजिलो छ। कपडामा दाग लागेमा हातले धुन निकै मुस्किल हुन्छ तर वासिङ मेसिनमा यो काम पनि चुटकीमै गर्न सकिन्छ । कपडाको हेरचाह गर्नको लागि त वासिङ...

पुरा पढ्नुहोस
बदेलले मकै नोक्सान गर्न थालेपछि किसान समस्यामा

प्रमिला विसी, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ का किसानहरु खेतबारीमा लगाएको अन्नवाली जंगली बदेलले नोक्सान गर्न थाले पछि समस्यामा परेका छन् । खेतवारीमा लगाएको मकै, लगाएतका अन्न रातको समयमा बदेलले सखाप नैे...

पुरा पढ्नुहोस
मेयर अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेविसंघ बाणगंगाको ध्यानाकर्षण

कपिलवस्तु । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले शिक्षा सम्बन्धि दिएको अभिव्यक्ति प्रति नेपाल विद्यार्थी संघ नेविसंघ बाणगंगाले ध्यानाकर्षण भएको जनाएको छ । केहि दिन पहिला नगरपालिकामा भएको शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मेयर आर्यालले संविधानले...

पुरा पढ्नुहोस
इटालीलाई हराउँदै स्विडेन फिफा महिला विश्व कप को नकआउट चरणमा

काठमाण्डाै ।  फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि-क्वाटरफाइनलमा स्थान...

पुरा पढ्नुहोस