प्रमुख समाचार

पूर्वसभामुख सापकोटा : वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ

कीर्तिपुर । प्रतिनिधिसभाका पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ । आइतबार यहाँस्थित ‘जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान’ विषयमा कीर्तिपुर नगरपालिकाको बैठकमा उहाँले सो धारणा राख्नुभएको हो ।उहाँले विकास, समृद्ध, सुशासन,...

पुरा पढ्नुहोस
नेपाल भाषाको जित स्वया व मिसां म्युजिक भिडियाे छायांकन सम्पन्न

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां  नेपाल भाषाको म्युजिक भिडियाे छायांकन सम्पन्न श्रावण ३१ गते बुधबार सम्पन्न भएकाे छ । नेपाल भाषाको म्युजिक भिडियाे  शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा...

पुरा पढ्नुहोस
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

काठमाण्डौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन हुनुभएको छ ।संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले उहाँलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्नुहुने छ । सुनुवाइअघि...

पुरा पढ्नुहोस
एमाले विरुद्धको चौतर्फी घेराबन्दी तोड्छौं : सचिव अर्याल

बुटवल ।  नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले विरुद्धको चौतर्फी घेराबन्दी भएको बताएकी छन् । तीन तहकै सरकारमा एमाले नहुनु र गठबन्धनका नाममा सर्वत्र शक्तिकेन्द्रित गरेर एमालेलाई देशव्यापी घेराबन्दी...

पुरा पढ्नुहोस
लुम्बिनीमा १ वर्षमा १८ हजारले सुरक्षित गर्भपतन गराए

तिलोत्तमा । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा १८ हजार ३ जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र०८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सर्ने क्रममा छ। जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले उक्त रेखा सरदर स्थानमा अवस्थित छ। मनसुनको न्यूनचापीय रेखा र न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण आज बिहान...

पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा अठार लाख साठी हजार बराबरको सामान बरामद

कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ । पुरुषले प्रयोग गर्ने भित्री बस्त्र )कट्टु) २४०० थान (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,००० ।...

पुरा पढ्नुहोस
माण्डवीमा नेपाल टेलिकमको FTTH सेवा सुभारम्भ

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा नेपाल टेलिकमको FTTH सेवा सुभारम्भ भएको छ। गाउँपालिका सभाहल जस्पुरमा आयोजित कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले नेपाल टेलिकमको FTTH सेवाको उद्घाटन गर्नु भएको हो। उद्घाटनमा...

पुरा पढ्नुहोस
गुल्मीको मुसिकोट नगरमा शोक बिदा

गुल्मी । मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले निर्णय अनुसार आज एक दिन...

पुरा पढ्नुहोस
अनेमसंघ सैनामैना नगर कमिटीको नेतृत्व ज्ञवालीलाई

विमल गैरे, सैनामैना । अखिल नेपाल महिला संघ (अनेमसंघ) सैनामैना नगर कमिटीको प्रथम नगर सम्मेलनबाट मञ्जु ज्ञवालीको नेतृत्वमा ३१ सदस्य कमिटि गठन भएको छ । शनिवार पार्टिकार्यलयको सभाहलमा सम्पन्न सम्मेलनले ज्ञवालीलाई निर्वाचित गरेको हो । यस्तै...

पुरा पढ्नुहोस