प्रमुख समाचार

सयको सामानमा भन्सार निर्णय सुधार्न जसपा नेता पठानको माग

कपिलवस्तु । एक सय रुपैयाँ भन्दा बढीका मालसामानमा भन्सार शुल्क असुल्न थालेपछि तराईमा सर्वसाधारणकाे जनजीवन प्रभावित भएकाले नेपाल सरकारले निर्णय सुधार गर्न जसपा नेता पठानले माग गरेका छन । नेपाल सरकारले भारतबाट भित्रिने सय...

पुरा पढ्नुहोस
एक वर्षमा रोजगारीको लागि ४० हजार भन्दा धेरै नेपाली पुगे युरोपेली देश

काठमाण्डौ । नेपालीहले वैदेशिक रोजगारीको लागि युरोपलाई नयाँ गन्तव्य बनाउँदै गएका छन् । पछिल्लो समय रोजगारीको लागि युरोपेली देश जाने क्रम दिनप्रतिदिन बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । गएको आथिर्क वर्षमा युरोपका रोमानिया,...

पुरा पढ्नुहोस
रवि लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा : ‘ब्लु बस’ देखि हरेक ४/४ महिनामा सार्वजनिक सुनुवाइसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज बुधवार एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष...

पुरा पढ्नुहोस
रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् । ‘वडा...

पुरा पढ्नुहोस
लुम्बिनीमा लम्पी स्किनले ५ हजार ६ सय ४६ पशु मरे

तिलोत्तमा । लुम्बिनी प्रदेशमा पशुहरूमा लम्पी स्किन रोगको असर भयावह बन्दै गएको छ । लामो समयदेखि फैलिएको रोग अझै नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा सयौंको संख्यामा किसानका पशुचौपाया मरेका छन् । लुम्बिनी...

पुरा पढ्नुहोस
हाम्रो पार्टी पार्टीजस्तो भएन : अध्यक्ष दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठकमा सुरआती सम्बोधन गर्दै उनले माओवादी केन्द्र पार्टीजस्तो...

पुरा पढ्नुहोस
कपिलवस्तु विजयनगरकाे धन्धरामा पानीको हाहाकार

कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ धन्धरामा पानीको हाहाकार भएको छ । धान राेपाई गर्न डिप बाेरिङ चलाएपछि जमिन सतह मुनिकाे पानी सुक्दा खानेपानीकाे चरम अभाव भएको छ । गत शुक्रबारदेखि धन्धराबासीलाई पानीकाे चरम समस्या...

पुरा पढ्नुहोस
कपिलवस्तुमा साढे १४ प्रतिशत खानेपानीमा दिसाजन्य पदार्थ भेटियाे

कपिलवस्तु ।  कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाका ८ पालिकाको बिभिन्न १ सय ४ स्थानको खानेपानीको नमुना परीक्षणमा १५ वटामा इकोली भेटिएको हो। जिल्लाका...

पुरा पढ्नुहोस
न्यौपानेको निधनप्रति रास्वपा (घण्टी) को श्रद्धाञ्जली सभा

सागर बेल्बासे, कपिलवस्तु । कपिलवस्तुको बुद्दभुमी ४ का घण्टी सुभेच्छुक समाजसेवी तारा प्रसाद न्यौपानेको निधनमा शोक ब्याक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टी का कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदिको नेतृत्वमा शोक सभा सप्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी...

पुरा पढ्नुहोस
कपिलवस्तुकी खातुनले पाइन् यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार

काठमाडौं । रुकैया खातुनलाई यो वर्षको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरिएको छ । शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा क्रियाशील कपिलवस्तुकी रुकैया खातुनलाई आज पुरस्कार प्रदान गरिएको हो ।ललितपुरमा भएको एक कार्यक्रमकाबीच...

पुरा पढ्नुहोस