प्रमुख समाचार

रहेनन् गायक तथा अभिनेता रोविन

इलाम ।  चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ। ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्। रोविनकै आधिकारिक फेसबुक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा : एमालेको विरोधबीच विधेयक पारित

बुटवल  । लुम्बिनी प्रदेश सभा दोस्रो अधिवेशनको १५ औँ बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रतिपक्ष दलको...

पुरा पढ्नुहोस
नवयुग शिक्षक पेशागत सहकारी संस्था लुम्बिनी प्रदेशले मनायो गुरु पुर्णिमा

कपिलवस्तु । नवयुग शिक्षक पेशागत सहकारी संस्था लुम्बिनी प्रदेशले एक कार्यक्रमको आयोजना गरि गुरु पुर्णिामा मनाएको छ । उक्त कार्यक्रममा वक्ताले पुर्वीय दर्शनमा गुरु पुर्णिामाको महत्त्व तथा वेद ब्यासको योगदानको बारेमा चर्चा गरेका थियो...

पुरा पढ्नुहोस
रत्न राज्यलक्ष्मी क्याम्पसमा मनायो गुरूपुर्णिमा

काठमाडौं । अज्ञानरुपी अन्धकार हटाई ज्ञानको ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम। ए। अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि...

पुरा पढ्नुहोस
पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एकै घरका तीन बालबालिकाको ज्यान गयो, एक जना घाइते

काठमाण्डाै । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका-१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा...

पुरा पढ्नुहोस
१६ वर्षमुनिको इस्ट जोन कपको उपाधि नेपाललाई : मलेसिया २ सय २१ रनले पराजित

काठमाण्डाै ।  नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपाल तेस्रो पटक १६ वर्षमुनिको इस्ट जोन...

पुरा पढ्नुहोस
लुम्बिनीमा भारी वर्षा, तिनाउको बाढीले खतराको तह पार गर्‍यो

 वुटवल  । लुम्बिनी तथा गण्डकी प्रदेशमा भनरी बर्षा भएकाे छ । लुम्बिनी र गण्डकीमा अति भारी बर्षा भएपछि यतिवेला तिनाउ नदीमा वाढीले खतराकाे तह पार गरेकाे जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले...

पुरा पढ्नुहोस
इस्ट जोन कपको उपाधिका लागि आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधिका लागि आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । खेल बिहान सवा ७ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुँदैछ । नेपाल सिङ्गापुरलाई ९७ रनले हराउँदै...

पुरा पढ्नुहोस
एसईईमा सैद्धान्तिकतर्फ ३५ अङ्क नल्याए ‘नन ग्रेडेड’ हुने नियम यस वर्ष पनि लागू नहुने

काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज साेमवार बसेको बोर्डकाे बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
बुद्ध इंग्लिश स्कूलका विद्यार्थीद्वारा शिक्षक शिक्षिकालाई सम्मान

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाको वडा नम्बर ७ मा रहेको बुद्ध इंग्लिश स्कूलका विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेका छन् । विद्यालयमा कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले शिक्षक शिक्षिकाहरुलाई फुल...

पुरा पढ्नुहोस