प्रमुख समाचार

रास्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ । पार्टी स्थापना दिवसका अवसरमा आज बिहीवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको एक...

पुरा पढ्नुहोस
देउराली घाटको सरसफाइमा मलामिको सक्रियता

कपिलवस्तु । बाणगङ्गा नगर भित्र का धेरै ले मृत्यु पछि मृतक को अन्तिम संस्कार को लागि नगरपालिका को उत्तरी भेगमा पर्ने देउराली घाटले परिचीत बाणगङ्गा नदिमा दाहासंस्कार का लागि लैजाने गर्दछन। बाणगङ्गा १ निवासी...

पुरा पढ्नुहोस
नेपालले २ पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ। ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकको एकदिवसीय तथा  दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो...

पुरा पढ्नुहोस
नेपाल कुवेतसँग ३-१ गोलले पराजित

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।कुवेतको जितमा कप्तान खालिद...

पुरा पढ्नुहोस
नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ७४ हजार ५ सय रुपैयाँ, तिर्न बाँकी ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो

काठमाण्डाै । नेपालले अहिलेसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले...

पुरा पढ्नुहोस
लुम्बिनीमा संकलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार रुपैयाँ सटही

लुम्बिनी ।  लुम्बिनी विकास कोषले दानवापत संकलित अपरिवर्तित देशहरूको ५४ लाख २९ हजार रुपैयाँ बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ। कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा अन्तर प्रदेशीय रुट परमिट सबै यातायात कार्यालयबाट लिन सकिने

दाङ । लुम्बिनीमा अन्तर प्रदेशीय बाटो इजाजत (रुट परमिट) सबै यातायात व्यवस्था कार्यालयबाट लिन सकिने भएको छ । यसअघि अन्तर प्रदेशीय बाटो इजाजत सङ्घीय सरकार मातहतमा रहेको बुटवल कार्यालयबाट मात्रै दिने गरिएको थियो । ...

पुरा पढ्नुहोस
बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी...

पुरा पढ्नुहोस
चीनले फेरि भन्यो : पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत हो

काठमाडौँ । चीनले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत भएको दोहोर्‍याएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छन...

पुरा पढ्नुहोस
बझाङ जीप दुर्घटना : प्रदेशमन्त्री सिंहसहित तीन जनाकाे ज्यान गयाे

बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ । दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी...

पुरा पढ्नुहोस