प्रमुख समाचार

एकल लोकगीत प्रतियोगिता : अर्घाखाँची अडिसनबाट प्रदिप र कल्पना छनोट

अर्घाखाँची । अर्घाखाँची मा सञ्चालित एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट दुुई जना प्रतियोगी छनोट भएका छन् । लुुम्बिनी प्रदेश स्तरीय एकल लोकगीत प्रतियोगिताको फाइनल अडिसनबाट प्रदिप बि.क र कल्पना परीयार छनोट भएका छन । राष्ट्रिय...

पुरा पढ्नुहोस
दलित युवा युवतीका लागी ५ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सुरु

दिपिका सुनार, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मा दलित युवा युवतीका लागी ५ दिने उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । उक्त तालिम उत्पीडित नागरिक उत्थान केन्द्र कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिका...

पुरा पढ्नुहोस
कपिलवस्तुका सामुदायिक विद्यालयका कर्मचारी आन्दोलित

कपिलवस्तु । विभिन्न माग राख्दै कपिलवस्तुमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । केही दिन अघि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा पुगेर धर्ना तथा बिरोध गरेका कर्मचारीहरुले मंगलबार भने पालिका केन्द्रित आन्दोलन...

पुरा पढ्नुहोस
बाणगंगाको बैरिया बाट लागु औषध सहित एक जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा १ बैरिया बाट लागु औषध सहित एक जना पक्राउ परेका छन । यहि जेष्ठ २८ गते साँझ बैरिया स्थित एफ.आर.एस.एस ट्रेड कन्सर्न नामको व्याट्री पसलमा लागू औषधको कारोबार भैईरहेको भन्ने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहालविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

काठमाडौँ  । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो...

पुरा पढ्नुहोस
फिलिपिन्समा अनलाइन ठगी धन्दामा जबर्जस्ती संलग्‍न ६५ नेपालीको उद्धार

काठमाडौँ  ।  फिलिपिन्सको पामपान्गामा अनलाइनमार्फत ठगी गराउने काममा संलग्न गराइएकामध्ये ६५ जना नेपाली कामदारलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । चार जना नेपालीलाई फिलिपिन्स प्रहरीले साक्षीको रुपमा राखेको छ ।फिलिपिन्स मामिला हेर्ने मलेसियास्थित नेपाली...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती

लुम्बिनी । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९:४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरू

तिलोत्तमा । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो उडान भरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो ।क्वालालम्पुरबाट आएको विमानको...

पुरा पढ्नुहोस
पाल्पामा लिची टिप्दा लडेर महिलाको मृत्यु

पाल्पा । पाल्पाको चापपानीस्थित लिची टिप्न रुखमा चढेकी एक महिलाको सोमबार मृत्यु भएको छ । बगनासकाली गाउँपालिका–९, चापपानी, फुक्टुङकी ४५ वर्षीया धना खाणको आफ्नै बारीको लिचीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी...

पुरा पढ्नुहोस
बुद्दभुमी २ को रास्वपा सभापतिमा बिस्णु पौडेल

कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तु को संगठन बिस्तार मा तिब्रता देखिएको छ।आज बिहान ११ बजेदेखि बसेको बुद्दभुमि २ को वडा भेलाले वडा समिति गठन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मा लुम्बिनी प्रदेश प्रवक्ता...

पुरा पढ्नुहोस