प्रमुख समाचार

स्वर्गद्वारीमा कार दुर्घटना : ८ मृतकमध्ये ७ को सनाखत [अपडेट]

प्यूठान। प्युठानको भिङ्ग्रीमा भएकाे जीप दुर्घटनामा परेका आठ जनाकै ज्यान गएकाे छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री चढेकाे लु १ च ६३४५ नम्बरकाे जीप भिङ्ग्रीकाे भ्यागुतेमा दुर्घटनामा परेकाे हाे। दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना...

पुरा पढ्नुहोस
प्यूठान कार दुर्घटना : आठजनाको मृत्यु

प्युठान। स्वर्गद्वारी दर्शन गरी फर्किएको कार प्युठानमा दुर्घटना हुँदा कारमा सवार आठ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो स्वर्गद्वारी दर्शन गरी फर्किएको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारीको भिङ्ग्री सडक खण्डमा दुर्घटना हुँदा कारमा...

पुरा पढ्नुहोस
आजदेखि लुम्बिनी सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु

दाङ । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् । उनले प्रदेशका जनताको जीवनस्तर...

पुरा पढ्नुहोस
बाँकेमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

नेपालगञ्ज। बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार अत्याधिक गर्मीका कारण खजुरा ६ दस विगाहाका चार जना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२...

पुरा पढ्नुहोस
प्युठानकाे भिंगृमा जीप दुर्घटना, आठ जना घाइते

दाङ । प्युठानकाे भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका तीर्थयात्री बाेकेकाे लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेकाे हाे । जीपमा दुई जना पुरुष,...

पुरा पढ्नुहोस
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने

काठमाण्डाै  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हाे । कार्यालय समयमा कार्यालयको...

पुरा पढ्नुहोस
पुँजीगत खर्च प्रभावकारी बनाउन तालिका बनाएका छौँ : अर्थमन्त्री

काठामाडौं  । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन्। आर्थिक वर्ष २०८०-०८१ को राजस्‍व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले पुँजीगत खर्च...

पुरा पढ्नुहोस
लुम्बिनीका विद्युतीय गाडी दर्ता प्रक्रियामा कानुनी अड्चन

बुटवल । लुम्बिनीमा थन्किएका विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा कानुनी अड्चन देखिएको छ । सेतो नम्बर प्लेटलाई हरियो प्लेटमा लैजाने प्रावधान संघीय यातायात व्यवस्था ऐनमा छैन भने प्रदेशले पनि यस्तो कानुन बनाएको छैन । प्रदेश...

पुरा पढ्नुहोस
लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण

भैरहवा । रुपन्देहीमा लागूऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागूऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो । चालक नै लागूऔषध सेवन गरेको भन्ने...

पुरा पढ्नुहोस
साउदी अरेबियामा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा ३ जनालाई मृत्युदण्ड

एजेन्सी । साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका...

पुरा पढ्नुहोस