प्रमुख समाचार

मेरी श्रीमतीः प्राणभन्दा प्यारी छिन्

विमल गैरे, सैनामैना । जीवनको यात्रा कहिल्यै एक्लो हिँड्ने होइन । यो एउटा सुन्दर कथा हो, जसमा विभिन्न पात्र र घटनाहरूले जीवनलाई परिपूर्ण बनाउँछन् । मेरो जीवनको यस्तो एउटा अद्भुत पात्र हुन् मेरी श्रीमती, जो...

पुरा पढ्नुहोस
सामुदायिक विद्यालयमा दुई थरी शिक्षाः विभेदको छायाँमा भविष्य

विमल गैरे, सैनामैना । सामुदायिक विद्यालयहरूको शिक्षा प्रणालीमा देखिएको दुई ध्रुवीय स्वरूपले समाजमा नयाँ किसिमको विभेद सिर्जना गरेको छ । एउटै विद्यालयभित्र गरिबका छोराछोरी नेपाली माध्यममा पढिरहेका छन् भने आर्थिक रूपमा सबल अभिभावकका छोराछोरी अंग्रेजी...

पुरा पढ्नुहोस
पत्रकार महासंघ रुपन्देहीमा दिनेश पाण्डे नेतृत्वको प्यानल निर्वाचित

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उनको प्यानल नै विजयी भएको हो । कार्कीले ९५...

पुरा पढ्नुहोस
प्रेस सेन्टरका भुसाल पत्रकार महासङ्घको कपिलवस्तु जिल्ला अध्यक्षमा निर्वाचित

उपकार अनलाइन, सैनामैना । प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशिलको गठवन्धनलाई पाखा लगाउँदै प्रेस सेन्टरका डिलाराम भुसाल नेपाल पत्रकार महासङ्घको कपिलवस्तु जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । भुसालले प्रतिस्पर्धी उम्मेदवार पार्वती पाण्डेलाई ३ मतान्तरले पराजित...

पुरा पढ्नुहोस
सेमिफाइनलमा मण्मिुकुन्द र न्यू होराइजन तथा वालिङ् र चापाकोट स्याङ्जा खेल्दै

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा जारी तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगितामा मण्मिुकुन्द, न्यू होराइजन, वालिङ् र चापाकोट स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रवार सम्पन्न खेलमा मण्मिुकुन्द भलिवल क्लवले...

पुरा पढ्नुहोस
झिमरुक नदीमाथि बन्न लागेको पक्की पुलको शिलान्यास

सलिम मियाँ, बिजुवार । झिमरुक गाउँपालिका –७ किटघाटमा बुधबार पक्की पुलको शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र प्युठानबाट निर्वाचित प्रदेश सभा सदस्य तथा सहरी विकास तथा खानेपानी मन्त्री...

पुरा पढ्नुहोस
आज नेपाल पत्रकार महासंघको निर्वाचन, देशभरका पत्रकारले मतदान गर्दै

काठमाडौं । आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट,...

पुरा पढ्नुहोस
कालिका मानवज्ञान मावि ६४औँ वर्षमा, जिल्लास्तरिय खेलकुद, प्रर्दशनी र साहित्यक कार्यक्रम हुँदै

बुटवल। राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको कालिका मानावज्ञान मावि ६४ औँ वर्षमा प्रवेश गरेको छ । ६४ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यहि पुस २ गते देखि ७ गते सम्म विद्यालयमा...

पुरा पढ्नुहोस
तेस्रो गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता भोलीबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम भोलिबाट सुरु हुने भएको छ । गैडहवा तालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ उक्त भलिबल...

पुरा पढ्नुहोस
कपिलवस्तु प्राविधिक प्रतिष्ठानले फार्मेसीमा भर्ना लिने

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो । वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले...

पुरा पढ्नुहोस