प्रमुख समाचार

अर्घाखाँचीमा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु

बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीमा बिजुलीको पोल बाट खसेर १ जनाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क ८ किमडाँडामा बिजुलीको पोलमा तार जोडिरहेको बेला किमडाँडा बाट कपिलवस्तु आउदै गरेको लु १ ख ९५२० नम्बरको ट्रकको...

पुरा पढ्नुहोस
अब हरेक विषय शिक्षकलाई सूचना प्रविधिको जानकारी अत्यावश्यक : डा. ढुङ्गाना

कमला सापकोटा पौडेल, जितपुर । पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. बाबुराम ढुंगानाले अब जुन विषयको शिक्षक बन्न पनि सूचना प्रविधिको विषयमा जानकारी हुनै पर्ने बताउनुभएको छ । होराईजन अंग्रेजी आवासीय मा.वि.ले आयोजना गरेको नयाँ पाठ्यक्रम...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु हुदै

बुुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा उक्त कार्यक्रम शुभारम्भ हुन लागेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
पत्रकार घिमिरेद्वारा जन्मदिनको अवसरमा ५० हजार राशीको अक्षयकोष स्थापना

सैनामैना । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार...

पुरा पढ्नुहोस
बुटवलको पेन्टागनमा बि.ए.एल.एल.बि. प्रवेश परिक्षाका तयारी कक्षाहरु संचालन हुँदै

कपिलवस्तु । बिगत लामो समय देखि विभिन्न कक्षाहरु सञ्चान गरेर सेवा दिइरहेको लुम्बिनी पेन्टागन एजुकेशन सेन्टरले अहिले पनि बि.ए.एल.एल.बि. प्रवेश परिक्षाका तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ ।कानुन सङ्काय लगायत विभिन्न विषयमा प्लस टु...

पुरा पढ्नुहोस
रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई को मृत्यु

रुपन्देही। रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीस्थित सडकमा लु ६३ प ८१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेर...

पुरा पढ्नुहोस
कपिलवस्तुका उखु किसानद्वारा काठमाडौंमा धर्ना

कपिलवस्तु। कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं...

पुरा पढ्नुहोस
भैरहवा भन्सार कार्यालय : गत वर्षको तुलनामा ३७ प्रतिशत गिरावट

बुटवल । भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ ।  गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व  सङ्कलन...

पुरा पढ्नुहोस
बर्दिया बाट यातायात बन्द गर्ने दुई जना पक्राउ

बर्दिया । प्रहरीले बिहीबार यातायात बन्द गर्ने दुई जनालाई पक्राउ गरेको छ । लघुवित्त ज्यादतीविरुद्ध संर्घष समितिले बर्दियामा आह्वान गरेको एक दिने यातायात सेवा बन्द गर्न खोज्दा दुई जना अगुवालाई नियन्त्रणमा लिएको छ ।यातायात...

पुरा पढ्नुहोस
लडाकु शिविरको छानबिन गरौँ, दोषी देखिएमा म जेल जान तयार छु : प्रचण्ड

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा भएको भनिएको घोटालाबारे छानबिन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले...

पुरा पढ्नुहोस