प्रमुख समाचार

साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ ।  सरकारले साउन १ देखि सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । गत सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा यो लागू गर्न...

पुरा पढ्नुहोस
सैनामैना नगरस्तरीय वक्तृत्वकलामा स्वीकृती पाण्डे प्रथम

प्रमिला वि.सी., सैनामैना । सैनामैना नगरपालिकाको आयोजना र उपकार सञ्चार गृह प्रा.लि.को समन्वयमा सम्पन्न सैनामैना नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी बोडिङ स्कुलकी छात्रा स्वीकृती पाण्डे प्रथम भएकी छन् । शुक्रवार सैनामैना २ ग्लोवल पार्टी प्यालेसमा सम्पन्न...

पुरा पढ्नुहोस
कास्की र लमजुङमा पहिरोमा परी चार जनाको मृत्यु

कास्की । कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाट र पोखरा महानगरपालिका-२७ आरुपाटाका २ वर्षीय अनमोल सुनार रहेका छन्। रानाभाटको बुधबार बिहान सवा २...

पुरा पढ्नुहोस
लुम्बिनीसहित ६ प्रदेशमा वर्षा जारी, यस्तो छ मौसम विभागको चेतावनी

बुटवल । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ...

पुरा पढ्नुहोस
बाणगंगाको १ अर्ब ६२ करोड ४६ लाख बजेट सार्वजनिक

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । नगरपालिकाको १५ औं नगर सभामा नगर उप प्रमुख रीता...

पुरा पढ्नुहोस
कञ्चनको बजेट ५७ करोड २१ लाख, विगतको भन्दा ६ करोड बढी

कञ्चन। रुपन्देहीको कन्चन गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि कूल ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । कन्चन गाउँपालिका उपप्रमुख मौसमी थापाले चालूतर्फ ३७ करोड ६७...

पुरा पढ्नुहोस
सैनामैनामा १ अर्ब १० करोड भन्दा बढिको बजेट

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका आगामी वर्षका लागी बजेट ल्याएको छ । सोमबार नगरपालिकाको १५औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२का लागी १ अर्ब १० करोड १२ लाख ७२ हजार बजेट विनियोजन गरेको छ...

पुरा पढ्नुहोस
बुटवलमा छाडा चौपायासँग ठोक्किएर मोटरसाइकल दुर्घटना, २ जना घाइते

बुटवल । बुटवलको कालीकापथमा छाडा चौपायासँग ठोक्किएर शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ युवा घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११ कालिकापथ अन्तरगत प्रेमपथ नजिकै लु ५० प २३४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । राजमार्ग...

पुरा पढ्नुहोस
बुटवल डेल्टा कम्प्लेक्समा आगलागी, ४५ करोड बढिको क्षती

बुटवल । बुटवलको मुटु मिलनचोकमा रहेको नेपालकै पहिलो एजुकेसनल मार्ट डेल्टा एजसकेसन मार्ट आगलागीका कारण जलेर नष्ट भएको छ । छ वर्ष पहिले सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी एजुकेसनल मार्टका रुपमा...

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित एक जना पक्राउ

तानसेन। पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरका ३६ वर्षीय ईश्वर कुमाल रहेका छन् । कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस