प्रमुख समाचार

कपिलवस्तु । राहदानी फारम भर्ने सेवालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रवार देखि बिहान ७ बजे देखि सो सेवा सुरु गरेको छ। राहदानी फारम भर्नेको संख्या बढदै गए पछि अब देखि २ सिफ्टमा राहदानी...
पुरा पढ्नुहोस
रुपन्देही । दाङको देउखुरी क्षेत्रमा रोक्का जग्गा फुकुवाको माग राख्दै थालिएको आन्दोलन स्थगित भएको छ ।लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी तोकिएपछि साढे दुई वर्षअघि प्रदेश सरकारले यहाँको जग्गा खण्डीकरण रोक्न र राजधानी क्षेत्रको जग्गा...
पुरा पढ्नुहोस
हेटौंडा । कक्षा १२ को परीक्षा दिइरहेको समयमा एक परीक्षार्थी पक्राउ परेका छन् ।मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ८ दशमलव ५ प्रतिशतबाट घटाएर ७ दशमलव ५ प्रतिशत कायम...
पुरा पढ्नुहोस
काठमाण्डाै । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले नेपालमा अहिलेसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश हो भन्ने गरे...
पुरा पढ्नुहोस
रुपन्देही । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को आयोजनामा लुम्बिनीमा आजदेखि दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट बीआईटीएम शुरु भएको छ ।विश्वभर नेपालको सम्पदा आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बीआईटीएम...
पुरा पढ्नुहोस
काठमाण्डौ । दार्चुलाको हिमपहिरोमा ८ दिनदेखि बेपत्ता भएका एक जनाको शव भेटिएको छ । डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव हिजो भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो...
पुरा पढ्नुहोस
भैरहवा । सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत आठ दिवसीय आई . सि . टि . तालिम सुरु भएको छ । छत्रकोट गाउँपालिकाको आयोजनामा पालिकाको सभाहलमा संचालित तालिममा गाउँ पालिकाभित्रका सामुदायिक...
पुरा पढ्नुहोस
