प्रमुख समाचार
काठमाडौँ । भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । सो नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।संसद्को नयाँ भवनको भारतीय...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका हेल्थ पोस्ट इन्चार्जहरुलाई एक दिने प्राथमिक आँखा उपचार तालिम प्रदान गरिएको छ । आज नेत्र ज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी...
पुरा पढ्नुहोस
काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल केहिवेरमा सुरु हुँदैछ । साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ...
पुरा पढ्नुहोस
काठमाण्डाै । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले थ्री स्टार क्लबलाई हराएको छ । आज आइतवार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मनाङले थ्री स्टारलाई १–० गोलले हरायो । मनाङका चेतन थारुले ३८ औँ मिनेटमा...
पुरा पढ्नुहोस
काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३–० ले हराउँदै भारतले उपाधि जितेको हो । प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको कैद माफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय...
पुरा पढ्नुहोस
काठमाडौं । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, कीर्तिपुर नगरपालिका-७ निवासी महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गर्ने निर्णय...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना ७ मा रास्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति(सनिवार) गठन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा भेलाको आयोजना गरि राजन भट्टराईको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन भयको हो । कमिटीको उप...
पुरा पढ्नुहोस
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गर्नुभएको बीबीसी हिन्दीले जनाएको...
पुरा पढ्नुहोस
बर्दिया । मधुवन नगरपालिकास्थित ७० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।शुक्रबार बेलुका सोही पालिका बस्ने मंगाराम थारु ती वृद्धामाथि जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय,...
पुरा पढ्नुहोस
