प्रमुख समाचार

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्र र तराईका जिल्लामा अहिले घाम लागेको छ । दिउँसो भने मौसम बदली भइ एक दुई ठाउँमा पानी पर्ने अनुमान रहेको मौसमविद् शान्ति कडेलले बताउनुभयो । उहाँका अनुसार अहिले गण्डकी, कर्णाली,...
पुरा पढ्नुहोस
काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएका प्राविधिक समस्या समाधान गर्न पहल सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेको नेतृत्वमा भारत पुगेको प्राविधिक...
पुरा पढ्नुहोस
देउखुरी। सरकार निर्माणले पूर्णता नपाउँदा अलमलमा रहेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माणमा जुटेको छ । सरकारले पूर्णता पाएपछि लुम्बिनी प्रदेश सरकारले बजेट निर्माणको लागि रायसुझाव सङ्कलन थालेको छ । सल्लाह...
पुरा पढ्नुहोस
रुपन्देही । मदिराको अवैध कारोबार गर्ने दुई जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । बिभिन्न ब्राण्डको मदिराको बोतलमा अवैध तरिकाले मदिरा भरेको र नक्कली अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको आरोपमा प्रहरीले सिद्धार्थ नगर नगर पालिका...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १७ देखि २० सम्म दक्षिणी छिमेक भारतको भ्रमण गर्ने भएका छन् । संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री दाहाल भारत जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग...
पुरा पढ्नुहोस
उपकार अनलाईन, कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले आइतवार जिल्ला प्रशासनको गेट अगाडि कुशासन र दण्डहीनता विरुद्धमा धर्ना दिएको छ। जिल्ला सभापती माधब घिमिरेको नेतृत्वमा उक्त धर्ना दिइएको थियो। धर्ना कार्यक्रममा जिल्ला उपसभापति पशुपतिमणि...
पुरा पढ्नुहोस
काठमाण्डौ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारसमक्ष सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको...
पुरा पढ्नुहोस
प्युठान । माण्डवी गाउँपालिकाको समग्र विकास र समृद्धिमा एक भएर काम गर्ने वाचा सहित तत्कालीन स्थानीय तहको निर्वाचन बाट पुर्ण प्रसाद कालाथोकी उपाध्यक्षमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ। बोलेर भन्दा काम गरेर...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाणगंगा नगरपालिकामा संगठन विस्तार अभियान तीव्र बनाएको छ । देशभर संगठन विस्तार अभियान थालेको रास्वपाको केन्द्रिय निर्णय अनुसार वाणगंगामा पनि संगठन विस्तारले तीव्रता पाएको हो । नगर...
पुरा पढ्नुहोस
काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आज देखि १० गतेसम्म गर्ने भनेको नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
पुरा पढ्नुहोस
