प्रमुख समाचार

एमाले सचिव रायमाझीका बाबुछोरा र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई...

पुरा पढ्नुहोस
क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख, कीर्तिपुर मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने

काठमाडौँ । एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका...

पुरा पढ्नुहोस
साहित्यकार आचार्यको जन्मदिन फरक क्षमता भएकाका कलाकर्मीहरु सङ्ग

काठमाडौ । काठमाडौ जोरपाटी स्थित बि द्यष्ब ष्लकतष्तगतभ मा आश्रीत फरक क्षमता भएकाका कलाकर्मिहरुलाई साहित्यकार तथा मलिलो माटो उपन्यास कि लेखिका सपना आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी छन ।...

पुरा पढ्नुहोस
समाज दार्चुला हिमपहिरो : २ महिलासहित ३ जनाको शव भेटियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव आज बुधवार फेला पारेको छ । हिजो मङ्गलवारदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र...

पुरा पढ्नुहोस
तुलसीपुरमा बलात्कार अभियोगमा १६ वर्षीय किशोर पक्राउ

दाङ । दाङको तुलसीपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा तुलसीपुरकै १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा न. ३ घर भइ दाङकै बबई गाउँपालिका – ६ मा पर्ने मामा घरमा बस्दै...

पुरा पढ्नुहोस
सुनको भाउ आज ह्वात्तै बढ्यो, तोलामा १८ सय रुपैयाँ महँगो

काठमाण्डाै । सुनको भाउ आज ह्वात्तै बढेको छ । तोलामा आज सुनको भाउ एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो...

पुरा पढ्नुहोस
मन्त्रालय भाग लगाउन मुख्यमन्त्री काठमाडौंमा

रूपन्देही । विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार विस्तारको तयारीमा जुटेका छन् ।विश्वासको मत पाए पनि कांग्रेस, माओवादी र साना दलको मन्त्रालय व्यवस्थापन प्रदेशस्तरबाट नहुने भएपछि चौधरी मंगलबार नै काठमाडौं पुगेका हुन् ।...

पुरा पढ्नुहोस
किशोर किशोरीलाई स्वास्थ्य अभिमुखिकरण तालिम

सागर बेल्बासे, कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजना र उत्तमनगर स्वास्थ्य सेवा केन्द्रको सहभागिता मा गजेहडा भु. पु. शैनिक खानेपानीको सभाहलमा यस क्षेत्रका किशोर किशोरीहरुलाइ यौन शिक्षा तथा प्रजनन प्रणालीको बिकासको क्रममा हुने मानसिक...

पुरा पढ्नुहोस
विकासका कार्यमा कहीँकतै राज्यका कानुन बाधक बनिरहेका छन : सांसद अधिकारी

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले विकासका कार्यमा कहीँकतै राज्यका कानुन बाधक बनिरहेको बताउनु भएको छ । स्थानियहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफुहरुले सहयोग गर्न खोजेपनि विभिन्न क्षेत्रमा राज्यका...

पुरा पढ्नुहोस
१ महिनामा झन्डै १ लाख पर्यटक नेपाल आए

काठमाण्डाै । अप्रिल महिनामा झन्डै एक लाख जना पर्यटक नेपाल आएका छन् । अप्रिलमा ९८ हजार सात सय ७३ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । अघिल्लो वर्षको अप्रिलमा ६१ हजार पाँच...

पुरा पढ्नुहोस