प्रमुख समाचार

टेक्सासको सीमावर्ती सहरमा कारले ठक्कर दिँदा सात जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार...

पुरा पढ्नुहोस
शितगंगाको रातामाटामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

अर्घाखाँची । बारिमा मकै छर्ने क्रममा अर्घाखाँचीको शितगंगा ४ रातामाटामा ट्याक्टर पल्टिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा शितगंगा ४ भेडामारे निवासी ३८ बर्षिय मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
सैनामैना जेसीजको संसदीय प्रणाली बैठक सम्बन्धी तालिम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना जेसीजले संसदीय प्रणाली बैठक सम्बन्धी तालिम प्रदान गरेको छ । जेसीजको बैठक बस्दा अपनाउनु पर्ने संसदीय विधिका विषयमा जानकारी गराउनको लागि तालिम प्रदान गरिएको हो । २ दिनसम्म सञ्चालन गरिएको...

पुरा पढ्नुहोस
चन्द्रौटावाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटावाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ परेका छन । शिवराज नगरपालिका वडा न ११ थुन्हिया बस्ने कानुन तथा लेखापढि व्यवसायी समीती ईकाई चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारको गृहकार्य, मन्त्री बन्न कांग्रेसमा हानथाप

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका...

पुरा पढ्नुहोस
गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन

तम्घास । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् ।  विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगविहीन अवस्थामा थन्किएका छन् । तत्काल...

पुरा पढ्नुहोस
नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध...

पुरा पढ्नुहोस
स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्छ : पूर्वमुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि  स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्ने बताएका छन् । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र  असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उनले...

पुरा पढ्नुहोस
दशौँपटक मन्त्रिपरिषद् विस्तार, मन्त्री आचार्यले लिए शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाएका छन्। आचार्यले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।  आइतबार बिहान ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए।यो मन्त्रालयको...

पुरा पढ्नुहोस
अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गयो

काठमाण्डौ । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ ।टेक्सासको एक सपिङ मलमा गोली चल्दा बन्दुकधारीसहित नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएका छन्...

पुरा पढ्नुहोस