प्रमुख समाचार

चन्द्रौटामा २१ करोडको लागतमा प्रदेश सरुवा रोग अस्पताल

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुधबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गर्नु भएको छ । अस्पतालको शिलान्यास...

पुरा पढ्नुहोस
कोरोना संक्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन...

पुरा पढ्नुहोस
मंगलबार राति बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जयपृथ्वी राजमार्गअन्तर्गत  पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना भएको हो। दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा बराल निर्वाचित

कपिलवस्तु । नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा सुर्य प्रसाद बराल निर्वाचित भएका छन् ।संघको विरगंजमा गत आईतबार सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट बराल केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।उनले यातायात मजदुरहरुको हकहिततथा अधिकारका लागी...

पुरा पढ्नुहोस
बन्द भएका उद्योगहरु संचालन गर्नुपर्छ : नेपाल उद्योग व्यापार महासंघ केन्द्रिय महासचिव पराजुली

कपिलवस्तु । नेपाल उद्योग व्यापार महासंघ केन्द्रिय महासचिव खेमनायण पराजुलीले कोभिड १९ ले हरेक क्षेत्रमा असर पारेको बताउनु भएको छ । उद्योग व्यापार संघ कपिलवस्तुको नयाँँ बर्ष २०८० को अबसरमा भित्तेपात्रो बिमोचन तथा शुभकामना...

पुरा पढ्नुहोस
ग्लोबल ओरिएन्स नेपाल प्रालि तुलसीपुर विक्री केन्द्रद्वारा रक्तदान

दाङ । ग्लोबल ओरिएन्स नेपाल प्रालि तुलसीपुर विक्री केन्द्रले रक्तदान गरेको छ । सोमबार तुलसीपुर स्थित कार्यालयमै भएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । रगत नै जीवनदान भएकाले सामाजिक सेवा अन्तर्गत उक्तशाखा प्रतिनिधि...

पुरा पढ्नुहोस
सर्वाधिक कमाइ गर्ने यी हुन् ७ नेपाली चलचित्र

काठमाण्डाै ।  चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भए...

पुरा पढ्नुहोस
चिनियाँ राजदूतद्वारा प्राचीन तिलौराकोटको भ्रमण

तौलिहवा। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कपिलवस्तुको प्राचीन तिलौराकोट भ्रमण गर्नुभएको छ । तिलौराकोट राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो । लुम्बिनी हुँदै प्राचीन कपिलवस्तुमा पुग्नुभएका उहाँले बुद्धस्थल तिलौराकोट...

पुरा पढ्नुहोस
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ । प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकताविहीन बनाएर...

पुरा पढ्नुहोस
हिमाल स्कूलको वार्षिक उत्सव एवम पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ दोगहरामा अवस्थित हिमाल इङलिस बोर्डिङ स्कुलको १५ अाै वार्षिक उत्सव कार्यक्रम सोमवार सम्पन्न भएको छ । विद्यालयले सोही अवसरमा वार्षिक परीक्षाफल -२०७९ प्रकाशन गरि पुरस्कार वितरण गर्नुका...

पुरा पढ्नुहोस