प्रमुख समाचार

भैरहवा । भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् । मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुमा सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रा कपिलवस्तु २०२३’ हुने भएको छ । कपिलवस्तु कला केन्द्रले गर्न लागेको उक्त प्रतियोगितात्मक कार्यक्रमबारे आज विहिबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । यस क्षेत्रको...
पुरा पढ्नुहोस
काठमाडौं । विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको खेल रात्रिकालीन हुने भएको छ। प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलोपटक शुक्रबार बेलुका शहीद मैदानमा रात्रिकालीन रुपमा हक्कीको खेल हुनेछ। लिग चरणको...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा सत्ता साझेदार ६ दलले मुख्यमन्त्री लिला गिरीप्रतिको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । यद्यपि, मुख्यमन्त्रीले प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढाएका छैनन् । एमालेले साझेदार दलहरूले...
पुरा पढ्नुहोस
एजेन्सी । भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीको मदाने गाउँपालिकाकाे एक घरमा आगलागी हुँदा एक जना वृद्धको जलेर ज्यान गएको छ । बिहीबार राति घरमा आगो लागेपछि मदाने गाउँपालिका–६ पुर्कोटदह अन्तरगत देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले अर्घाखाँची जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् । लुम्बिनी प्रदेशमा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको इस्लामीया...
पुरा पढ्नुहोस
कृष्णनगर । कपिलवस्तु ३ क्विन्टल अवैध ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय बहादुरगञ्जल अवैध कुखुरा नष्ट गरेको हो । तस्करले शिवराज नगरपालिका वडा नम्बर ६ डेउवा गाउँमा राखी चन्द्रौटातर्फ लैजाने क्रममा...
पुरा पढ्नुहोस
काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । च्यासल मैदान ललितपुरमा आज भएको खेलमा थ्री स्टारले आर्मीलाई १–० गोलले हराएको हो । थ्री स्टारका अजयी मार्टिन्सले गरेको...
पुरा पढ्नुहोस
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् । बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले...
पुरा पढ्नुहोस
