प्रमुख समाचार

बुटवलको बमघाटदेखि बसन्तपुर डाँडासम्म पुग्ने केवलकार बैशाखदेखि सञ्चालनमा आउने

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केवलकार आगामी बैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ । करिब ३ किलोमिटर लामो केवलकारपछि पुगिने बसन्तपुर डाँडामा  होटल, मनोरञ्जन पार्क तथा...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत भेटिए

रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् । स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र...

पुरा पढ्नुहोस
लुम्बिनीमा संकलित २० देशका मुद्रा राष्ट्र बैंकले साट्ने

तिलोत्तमा । लुम्बिनीमा संकलन भएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले नै सटही गर्ने भएको छ । विभिन्न मुलुकका श्रद्धालूले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन । लुम्बिनीमा १...

पुरा पढ्नुहोस
मिसन ग्रासरुट कृष्णनगर: कुनालका निजि सहायक बने वडा कमिटी अध्यक्ष

कपिलवस्तु । नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिकामा पनि भब्य रुपमा संचालन भैरहेको छ । मिसन ग्रासरुट कृष्णनगर नगरको जिम्मेवारी पाउनु भएकी एमाले केन्द्रिय सदस्य साजिदा सिद्दिकीको सक्रियतामा वडा...

पुरा पढ्नुहोस
कपिलवस्तुका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।वैवाहिक जबर्जस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशः २० प्रतिशत बजेट कटौती

कपिलवस्तु । संघीय सरकारले दिने रकम काटिएपछि लुम्बिनी प्रदेश सरकारले २० प्रतिशत खर्च कटौती गरेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेश सरकारका सबै मन्त्रालय तथा मातहतका कार्यालयका २८ वटा शीर्षकमा विनियोजित बजेट काट्न...

पुरा पढ्नुहोस
रुपन्देहीको बेलहिया नाका हुँदै आएका ३६ जनामा कोरोना संक्रमण

बुटवल । पछिल्लो ४ दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएपछि लुम्बिनी प्रदेश सरकारले अघिल्लो सातादेखि सीमा नाकामा कोभिड...

पुरा पढ्नुहोस
दाङमा एसईई तयारीमा रहेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकबाटै करणी

बुटवल । लुम्बिनी प्रदेशको दाङमा छात्रावासमा रहेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकबाटै करणी भएको छ । दाङको शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी...

पुरा पढ्नुहोस
महशुल नबुझाउँदा काटियो लुम्बिनी प्रदेशसभाको बिजुली

दाङ । लुम्बिनी प्रदेश सरकारले विद्युत महशुल नबुझाउँदा प्रदेशसभा चार घण्टा विद्युतविहीन हुन पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्युत महशुल नबुझाउँदा सोमबार चार घण्टा विद्युत कटौती भएको हो। सोमबारको बैठक बस्नुअघि विद्युत काटिएको थियो।...

पुरा पढ्नुहोस
लुम्बिनी अस्पतालको मेसुमा डा. सुदर्शन थापा नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले...

पुरा पढ्नुहोस